टपेन्द्र कार्की टपेन्द्र कार्की
नेकपा एमालेकाे निष्कर्ष: निर्वाचन हुँदैन, संसद् पुनर्स्थापना हुन्छ
राजनीति
Clock ०१ कार्तिक २०८२ | ५ मिनेट पाठ
नेकपा एमालेकाे निष्कर्ष: निर्वाचन हुँदैन, संसद् पुनर्स्थापना हुन्छ
नेकपा एमालेले सरकार निषेध र मुठभेडको बाटोमा हिँडिरहेको निष्कर्ष निकालेको छ।
Whatsapp
मान्छे जोगाउन आगो ननिभाएको सेनाको दाबी
राजनीति
Clock ०१ कार्तिक २०८२ | ५ मिनेट पाठ
मान्छे जोगाउन आगो ननिभाएको सेनाको दाबी
जेन-जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिका सम्बन्धमा नेपाली सेनाले आफ्नो धारणा प्रष्ट पारेको छ।
Whatsapp
जब ओलीले सुरक्षा परिषद् बेवास्ता गरे
राजनीति
Clock ३१ असोज २०८२ | ४ मिनेट पाठ
जब ओलीले सुरक्षा परिषद् बेवास्ता गरे
मुलुकको सुरक्षा चुनौतीको अध्ययन, विश्लेषण, न्यूनीकरण र प्रतिरक्षाका लागि प्रभावकारी योजना बनाउने राष्ट्रिय सुरक्षापरिषद् नै विगत ६ महिनादेखि निष्क्रिय जस्तै छ।
Whatsapp
नेपालको सुरक्षा व्यवस्थामाथि भारतको गम्भीर प्रश्न : सशस्त्रका चार डिआइजीसँग विहारमा बैठक
राजनीति
Clock ३० असोज २०८२ | २ मिनेट पाठ
नेपालको सुरक्षा व्यवस्थामाथि भारतको गम्भीर प्रश्न : सशस्त्रका चार डिआइजीसँग विहा...
जेनजी आन्दोलनको क्रममा सुरक्षा अंगबाट लुटिएका हतियार र भागेका अपराधीहरूको अवस्था अज्ञात रहेको भन्दै भारतले नेपालको फितलो सुरक्षा व्यवस्थाबारे प्रश्न उठाएको हो।
Whatsapp
एमाले केन्द्रीय कमिटी बैठक : विद्याको सदस्यता खुलाउन माग
राजनीति
Clock ३० असोज २०८२ | ३ मिनेट पाठ
एमाले केन्द्रीय कमिटी बैठक : विद्याको सदस्यता खुलाउन माग
नेकपा एमालेको जारी केन्द्रीय कमिटीको १०औं बैठकमा केन्द्रीय सदस्यहरूले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता नविकरण गर्न आग्रह गरिरहेका छन्।
Whatsapp
सरकार उल्टाे बाटाेमा: ओली
राजनीति
Clock ३० असोज २०८२ | ९ मिनेट पाठ
सरकार उल्टाे बाटाेमा: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी विद्रोहलाई ‘तथाकथित कलर रिभलुसन’को संज्ञा दिएका छन्।
Whatsapp
जेन-जी विद्रोहअघि नै ओलीलाई ब्रिफिङ
राजनीति
Clock २९ असोज २०८२ | ४ मिनेट पाठ
जेन-जी विद्रोहअघि नै ओलीलाई ब्रिफिङ
जेन-जी आन्दोलनमा अनियन्त्रित हुन सक्ने भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुलुकका तीनवटै सुरक्षा निकायले एक महिनाअघि जानकारी गराएका थिए।
Whatsapp
टिओबी प्रकरण: ‘जेनजी अभियन्ता’ गुरुङमाथि सुरक्षा अंगको निगरानी !
समाज
Clock २८ असोज २०८२ | ४ मिनेट पाठ
टिओबी प्रकरण: ‘जेनजी अभियन्ता’ गुरुङमाथि सुरक्षा अंगको निगरानी !
अहिले सादा पोसाकको प्रहरी टोलीले उनको निगरानी गरिरहेको छ। उनको समूहबाहेकका जेनजीहरूले गुरुङले आन्दोलनको अपनत्व लिन खोजेको भन्दै विरोध पनि गरिरहेका छन्।
Whatsapp
नौ किलो सुन तस्करी प्रकरण: पूर्वसभामुख महरा फेरि पक्राउ
राजनीति
Clock २७ असोज २०८२ | १० मिनेट पाठ
नौ किलो सुन तस्करी प्रकरण: पूर्वसभामुख महरा फेरि पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ई-सिगरेट (विद्युतीय चुरोट) मार्फत ल्याइएको तस्करीको सुन अनुसन्धानमा पूर्वसभामुख कृष्णबहादुर महरा दोस्रो पटक पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस