जेन-जी आन्दोलनपछि वैकल्पिक शक्तिका रूपमा उदाउन नयाँ पार्टी खोल्ने कि पुरानासँगै मिलेर जाने भन्नेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह अलमलमा परेका छन्।
जेन-जी आन्दोलनका क्रममा सुरक्षा अंगबाट लुटिएका हतियार र भागेका अपराधीहरूको अवस्था अज्ञात रहेको भन्दै भारतले नेपालको फितलो सुरक्षा व्यवस्थाबारे प्रश्न उठाएको हो।
विगतमा वरिष्ठता र कार्यसम्पादन मूल्यांकनको परिधिमा वकालत गर्दै आएका व्यक्तित्वले नै सरकारको नेतृत्व गरिरहेकाले आइजिपी नियुक्ति पनि सोहीअनुरूप हुने देखिएको छ।
महाधिवेशनका लागि एमाले सामु थुप्रै चुनौती देखिएका छन्। आन्तरिक लोकतन्त्र कमजोर भएको आरोप खेपिरहेको एमालेमा पुरानै नेतृत्व दोहोरिने कि नयाँ नेतृत्व चयन हुने भन्ने स्पष्ट छैन।