महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
२३ वर्षीय युवा अपहरण र शरीर बन्धक आरोपमा जेल चलान
समाज
Clock १६ मंसिर २०८२ | १ मिनेट पाठ
२३ वर्षीय युवा अपहरण र शरीर बन्धक आरोपमा जेल चलान
उदयपुरका एक युवा अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा जेल चलान भएका छन्।
Whatsapp
उदयपुर सिमेन्ट : १० दिन चल्दा तीन करोडको क्लिङ्कर उत्पादन
अर्थ
Clock १६ मंसिर २०८२ | ४ मिनेट पाठ
उदयपुर सिमेन्ट : १० दिन चल्दा तीन करोडको क्लिङ्कर उत्पादन
पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेले चार दिनयता धमाधम क्लिङ्कर उत्पादन गरिरहेको छ।
Whatsapp
८० ट्याब्लेट र ६ एम्पुल लागूऔषधसहित एक पक्राउ
अपराध
Clock १६ मंसिर २०८२ | १ मिनेट पाठ
८० ट्याब्लेट र ६ एम्पुल लागूऔषधसहित एक पक्राउ
उदयपुर र सप्तरीको सीमानाका त्रियुगा नगरपालिका-६ लालपत्तास्थित प्रहरी चौकीले उनलाई पक्राउ गरेको हो।
Whatsapp
तीन दशकदेखि अलपत्र सगरमाथा लोकमार्गको विकल्पमा नयाँ बाटो खोलिँदै
समाज
Clock १६ मंसिर २०८२ | २ मिनेट पाठ
तीन दशकदेखि अलपत्र सगरमाथा लोकमार्गको विकल्पमा नयाँ बाटो खोलिँदै
प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले खोटाङतर्फ लोकमार्गको विकल्प अपनाउँदै सदरमुकाम दिक्तेलदेखि दक्षिण क्षेत्र रेग्मीटारसम्म आवतजावत सहज बनाउने योजना अघि सारेका छन्।
Whatsapp
सुमोसँगै हराएका ललितपुरका केसी तीन दिनपछि मृत फेला
समाज
Clock १६ मंसिर २०८२ | १ मिनेट पाठ
सुमोसँगै हराएका ललितपुरका केसी तीन दिनपछि मृत फेला
रुपाटार आउने क्रममा कटारीदेखि ४३ किलोमिटर पश्चिम कटारी नगरपालिका १४ पाखेमारा भीरबाट खसेर उनको ज्यान गएको पाइएको छ।
Whatsapp
एमाले महाधिवेशन प्रतिनिधिः सांसद, अध्यक्ष र उपाध्यक्षले जिते, पूर्व अध्यक्षले हारे
राजनीति
Clock १५ मंसिर २०८२ | २ मिनेट पाठ
एमाले महाधिवेशन प्रतिनिधिः सांसद, अध्यक्ष र उपाध्यक्षले जिते, पूर्व अध्यक्षले हा...
सर्वसम्मत छनौट असम्भव भएपछि स्वस्थ चुनावी प्रतिस्पर्धाबाट कार्यकर्ताहरूले प्रतिनिधि छान्दा सत्ताधारी काखा परे भने भूतपूर्वहरू पाखा लागेका छन्।
Whatsapp
त्रियुगा नगरको अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा
समाज
Clock १५ मंसिर २०८२ | २ मिनेट पाठ
त्रियुगा नगरको अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा
जिल्ला सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिका अत्याधुनिक र सुविधा सम्पन्न प्रशासनिक भवनमा सरेको छ।
Whatsapp
फोक्सिन्टारको पुलले गाईघाट–दिक्तेल यातायात सहज बन्ने
समाज
Clock १४ मंसिर २०८२ | २ मिनेट पाठ
फोक्सिन्टारको पुलले गाईघाट–दिक्तेल यातायात सहज बन्ने
उदयपुर र खोटाङलाई सोझो यातायातले जोड्ने सगरमाथा लोकमार्ग यही महिनाको अन्तिमदेखि सुचारु हुने भएको छ ।
Whatsapp
विद्यालय भएको भवन जल्दा ५० लाखको क्षति
समाज
Clock १४ मंसिर २०८२ | १ मिनेट पाठ
विद्यालय भएको भवन जल्दा ५० लाखको क्षति
खत्री दम्पतिले प्रयोग गर्दै आएको लुगाफाटा, सुनचाँदीका गरगहना र भाँडाकुँडा, अन्नपात सबै जलेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस