महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
आमालाई ‘कुट्दै’ गरेको देखेपछि रोक्न गएका भाइको हत्या
अपराध
Clock ०५ पौष २०८२ | १ मिनेट पाठ
आमालाई ‘कुट्दै’ गरेको देखेपछि रोक्न गएका भाइको हत्या
प्रहरीका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते धर्मराजको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा बिहान ३ बजे निधन भएको हो।
Whatsapp
‘खोटेहाङ साहित्य महोत्सव’
समाज
Clock ०४ पौष २०८२ | २ मिनेट पाठ
‘खोटेहाङ साहित्य महोत्सव’
खोटाङको दक्षिणी स्थानीयतह खोटेहाङ गाउँपालिकामा शुक्रबारदेखि दुई दिने साहित्यिक जमघट सुरु भएको छ ।
Whatsapp
बसका सहचालक ब्राउनसुगरसहित पक्राउ
समाज
Clock ०४ पौष २०८२ | १ मिनेट पाठ
बसका सहचालक ब्राउनसुगरसहित पक्राउ
शुक्रबार बेलका नगरपालिका ९ रामपुर बजारबाट प्रहरीले सोही नगरपालिका ७ कालीखोलाका रेमन मग्रातीलाई नियन्त्रणमा लिएको हो।
Whatsapp
खोटाङका तीन जना एमाले केन्द्रीय सदस्य निर्वाचित
राजनीति
Clock ०३ पौष २०८२ | १ मिनेट पाठ
खोटाङका तीन जना एमाले केन्द्रीय सदस्य निर्वाचित
एघारौँ राष्ट्रिय महाधिवेशनमा खोटाङबाट तीन जना केन्द्रीय सदस्य जितेका छन् ।
Whatsapp
एमालेको केन्द्रीय सदस्यमा उदयपुरबाट चौधरी मात्र
राजनीति
Clock ०३ पौष २०८२ | १ मिनेट पाठ
एमालेको केन्द्रीय सदस्यमा उदयपुरबाट चौधरी मात्र
नेकपा (एमाले)को केन्द्रीय समितिमा उदयपुरबाट एकजना मात्र प्रतिनिधि मञ्जुकुमारी चौधरी छानिएकी छिन् ।
Whatsapp
नेपाली सेनाले उदयपुरगढी–चौदण्डीगढीमा पदयात्रा गर्ने
समाज
Clock ०२ पौष २०८२ | २ मिनेट पाठ
नेपाली सेनाले उदयपुरगढी–चौदण्डीगढीमा पदयात्रा गर्ने
नेपाली सेनाले जिल्लाका ऐतहासिक तथा सामरिक महत्वका स्थानहरुलाई पैदल मार्गले जोड्ने भएको छ ।
Whatsapp
हामी नयाँ अनुहारलाई प्राथमिकतामा राख्छौँ: गजुरेल
राजनीति
Clock ०२ पौष २०८२ | १ मिनेट पाठ
हामी नयाँ अनुहारलाई प्राथमिकतामा राख्छौँ: गजुरेल
नेपाली कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले आगामी निर्वाचनमा नयाँ अनुहारलाई अघि बढाउने विषयमा पार्टीले छलफल सुरु गरेको बताएका छन् ।
Whatsapp
कर्तव्य ज्यान मुद्दामा फरार महिला पक्राउ
अपराध
Clock ०२ पौष २०८२ | १ मिनेट पाठ
कर्तव्य ज्यान मुद्दामा फरार महिला पक्राउ
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनीविरुद्ध जिल्ला अदालत उदयपुरले ५ महिना ३ दिन कैद र १० रुपैयाँ जरिवानाको फैसला सुनाइसकेको छ।
Whatsapp
डेढदशकसम्म पक्की पुल नबनेपछि झोलुङ्गे पुल निर्माण सुरु
समाज
Clock ०१ पौष २०८२ | ३ मिनेट पाठ
डेढदशकसम्म पक्की पुल नबनेपछि झोलुङ्गे पुल निर्माण सुरु
भत्केको पुल मर्मत गर्ने कि नयाँ बनाउने भन्ने यकिन नभएकाले स्थानीयबासी अहिलेसम्म हरेक वर्षायाममा त्रियुगा नदीको चपेटामा पर्दै आएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस