लागूऔषध आरोपमा एक वर्षदेखि फरार रहेका व्यक्ति पक्राउ परेका छ्न । अदालतले दोषी ठहर गरे पनि भाग्दै आएका कटारी नगरपालिका ४ सिम्ले बस्ने ४० वर्षीय अर्जुन राई पक्राउ परेका हुन् ।
शनिबार बिहान धारिलो हतियार खुकुरी प्रहार गरी ३० वर्षीय भाइ धर्मराज राईको हत्या गरेर भागेका त्रियुगा नगरपालिका १ जोगीदहका ४३ वर्षीय युवराज राई साँझ पक्राउ परेका हुन्।
नेपाल सरकार, सहरी विकास मन्त्रालय र ह्याबिटाट फर ह्युमानिटी नेपालको संयुक्त आयोजनामा ऊजौ, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले बाँस सम्बन्धी मार्गदशनको श...
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवा सडकखण्डको सोल्मामा शुक्रबार साँझ भएको दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ५५ वर्षीय पदमबहादुर खड्काको मृत्यु भएको हो।