महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
रूखबाट लडेर महिलाको मृत्यु
समाज
Clock २५ पौष २०८२ | १ मिनेट पाठ
रूखबाट लडेर महिलाको मृत्यु
प्रहरीका अनुसार विहान करिब ८ः४५ बजेजस्तो समयमा सोही वडाकी राईको सुकेको रुखमा चढेर दाउरा काट्ने क्रममा लडेर ज्यान गएको हो ।
Whatsapp
नामजस्तै नमूना बन्दै गुरुङचौरी
शिक्षा
Clock २४ पौष २०८२ | २ मिनेट पाठ
नामजस्तै नमूना बन्दै गुरुङचौरी
उदयपुरको बेलका नगरपालिका ४ स्थित एक सामुदायिक विद्यालय नमूना बन्दै गएको छ ।
Whatsapp
पृथ्वी जयन्ती मनाउँदै सेनाको पैदलयात्रा
समाज
Clock २४ पौष २०८२ | १ मिनेट पाठ
पृथ्वी जयन्ती मनाउँदै सेनाको पैदलयात्रा
नेपाली सेनाले पछिल्लो केही समययता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मदिन मनाउन विभिन्न गतिबिधि गर्दै आएको छ । पृथ्वी जयन्तीलाई सँस्थागत गर्ने उदेश्यले सेनाले स्थानीयस्तरका गतिबिधि गर्दै आएको हो ।
Whatsapp
मुर्कुची–पुँवारे सडकमा कालोपत्रे सुरु
समाज
Clock २३ पौष २०८२ | २ मिनेट पाठ
मुर्कुची–पुँवारे सडकमा कालोपत्रे सुरु
उदयपुरको पहाडी क्षेत्रमा लाईफलाईन बन्दै गएको मुर्कुची–पुँवारे खण्ड सडक कालोपत्रे गर्ने क्रम सुरु भएको छ ।
Whatsapp
साकेलाको धनेश्वरी गुफागाई धार्मिक पर्यटकीयस्थल बनाइने
समाज
Clock २३ पौष २०८२ | २ मिनेट पाठ
साकेलाको धनेश्वरी गुफागाई धार्मिक पर्यटकीयस्थल बनाइने
खोटाङको साकेला गाउँपालिकाको धनेश्वरी गुफालाई ‘धार्मिक पर्यटकीयस्थल’को रुपमा विकास गर्न लागिएको छ ।
Whatsapp
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले उदयपुरबाट १४ जना सिफारिस
राजनीति
Clock २२ पौष २०८२ | १ मिनेट पाठ
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले उदयपुरबाट १४ जना सिफारिस
प्रतिनिधिसभातर्फ २ निर्वाचन क्षेत्र रहेको उदयपुरका लागि पार्टीले क्षेत्र नं. १ बाट ६ र २ बाट ८ जनाको नाम सिफारिस गरेको हो ।
Whatsapp
उदयपुर र खोटाङ जोड्न कुनाईघाटमा बेलिब्रीज जडानको तयारी
समाज
Clock २२ पौष २०८२ | ४ मिनेट पाठ
उदयपुर र खोटाङ जोड्न कुनाईघाटमा बेलिब्रीज जडानको तयारी
बेलिब्रीज जडान गर्नका लागि संभाव्यता अध्ययन गर्न आएको प्राविधिक टोलीले काम अघि बढाईहाल्ने जनाएको छ ।
Whatsapp
जब दुर्घटनास्थलमै ट्याक्टर छाडेर चालक श्रीमती लिएर फरार भए...
समाज
Clock २२ पौष २०८२ | २ मिनेट पाठ
जब दुर्घटनास्थलमै ट्याक्टर छाडेर चालक श्रीमती लिएर फरार भए...
अघिल्लो राति दुई जनाको ज्यान जाने गरी दुर्घटनामा परेको ट्याक्टर छाडेर श्रीमतीसहित भागेका चालक अझै भेटिएका छैनन्।
Whatsapp
छुरा प्रहारबाट श्रीमतीको ह*त्या
अपराध
Clock २० पौष २०८२ | १ मिनेट पाठ
छुरा प्रहारबाट श्रीमतीको ह*त्या
उदयपुरको बेलका-३ किरात चोकका खगेन्द्र राईले श्रीमतीको हत्या गरेका छन् । उनले धारिलो हतियार प्रहार गरी आज बिहान आठ बजेको समयमा श्रीमती भावना भनिने गंगा राईको हत्या गरेका हुन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस