महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
जिल्ला प्रशासनमै बन्यो नागरिक सहायताकक्ष
समाज
Clock ०४ असार २०८३ | १ मिनेट पाठ
जिल्ला प्रशासनमै बन्यो नागरिक सहायताकक्ष
जिल्ला प्रशासन कार्यालय उदयपुरले कार्यालय भवनमै ‘नागरिक सहायताकक्ष’ स्थापना गरि सञ्चालनमा ल्याएपछि सर्वसाधारणलाई राहत मिलेको छ ।
Whatsapp
खोलामा डुबेर किशोरीको मृत्यु
समाज
Clock ०४ असार २०८३ | १ मिनेट पाठ
खोलामा डुबेर किशोरीको मृत्यु
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–९ देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा एक १४ वर्षीया किशोरीको डुबेर मृत्यु भएको छ।
Whatsapp
दहमा डुबेर बालिकाको निधन
समाज
Clock ०४ असार २०८३ | १ मिनेट पाठ
दहमा डुबेर बालिकाको निधन
प्रहरीका अनुसार चौदण्डीगढी नगरपालिका-१० देवधारस्थित खोला दहमा साथीहरूसँगै पौडी खेलिरहेकी सदा अचानक डुबेर बेपत्ता भएकी थिइन्।
Whatsapp
खोटाङको साकेला गाउँपालिका यसवर्ष पूर्णखोप सुनिश्चित घोषित
स्वास्थ्य
Clock ०३ असार २०८३ | ४ मिनेट पाठ
खोटाङको साकेला गाउँपालिका यसवर्ष पूर्णखोप सुनिश्चित घोषित
१५ महिनासम्मका २७३ जना बालबालिकाले पूर्णखोप पाइसकेको तथ्य पुष्टि भएसँगै मानेभञ्ज्याङस्थित गाउँसभा हलमा आयोजित औपचारिक कार्यक्रममा गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना स्थानीय तह घोषणा गरिएको ह...
Whatsapp
बझाङकी अनिसा खोटाङमा मृत फेला
समाज
Clock ०२ असार २०८३ | १ मिनेट पाठ
बझाङकी अनिसा खोटाङमा मृत फेला
खोटाङको बाराहापोखरी गाउँपालिका १ स्थित स्वास्थ्य चौकीमा कार्यरत अनिसाकुमारी धामी आफ्नै कोठामा मृत भेटिएकी हुन्।
Whatsapp
जन्तेढुङ्गाका उत्कृष्ट कर्मचारी पुरस्कृत
समाज
Clock ३० जेष्ठ २०८३ | ३ मिनेट पाठ
जन्तेढुङ्गाका उत्कृष्ट कर्मचारी पुरस्कृत
खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले वर्षभरि उत्कृट काम गर्ने ३ जना कर्मचारी तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कारसहित सम्मान गरेको छ।
Whatsapp
हलेसी मन्दिर गुफामा खसेको रुख निकालियो
समाज
Clock ३० जेष्ठ २०८३ | १ मिनेट पाठ
हलेसी मन्दिर गुफामा खसेको रुख निकालियो
खोटाङको प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरको गुफामा हावाले ढालेर खसेको रुख सावधानीपूर्वक निकालिएको छ।
Whatsapp
अपाङ्गता भएका दाजुभाइलाई घरमै नागरिकता
समाज
Clock २७ जेष्ठ २०८३ | २ मिनेट पाठ
अपाङ्गता भएका दाजुभाइलाई घरमै नागरिकता
प्रमुख जिल्ला अधिकारी रेखा कँडेल नेतृत्वको टोली मंगलबार लामीडाँडास्थित खत्रीको घरमै पुगेर मानबहादुरका छोराहरु २६ वर्षीय गणेश र २२ वर्षीय थीरबहादुरलाई नेपाली नागरिक्ताको प्रमाणपत्र प्रदान गरेको हो ।
Whatsapp
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
समाज
Clock २७ जेष्ठ २०८३ | १ मिनेट पाठ
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
उदयपुरमा ट्याक्टर दुर्घटनामा परि चालकको मृत्यु भएको छ। दुर्घटनामा परेका सहचालक भने सकुशल रहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस