महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
१७ वर्षीया विधिका चार दिनदेखि बेपत्ता
समाज
Clock ०१ भदौ २०८३ | २ मिनेट पाठ
१७ वर्षीया विधिका चार दिनदेखि बेपत्ता
उदयपुरकी १७ वर्षीया विधिका तामाङ चार दिनदेखि सम्पर्कविहीन भएकी छन् ।
Whatsapp
खोटाङमा एकै वर्ष ७६ जनाले रोजे अप्राकृतिक मृत्यु
समाज
Clock २९ साउन २०८३ | ३ मिनेट पाठ
खोटाङमा एकै वर्ष ७६ जनाले रोजे अप्राकृतिक मृत्यु
पूर्वी पहाडी जिल्ला खोटाङमा अप्राकृतिक मृत्यु रोज्नेको अवस्था भयावह देखिएको छ।
Whatsapp
१ हजार ८७० सिलिन्डर ग्यास आउँदा आधा उपभोक्ता रित्तै
समाज
Clock २७ साउन २०८३ | २ मिनेट पाठ
१ हजार ८७० सिलिन्डर ग्यास आउँदा आधा उपभोक्ता रित्तै
बिहान २ बजेदेखि सिलिन्डर बोकेर लाइनमा बसेका उपभोक्ताले समेत दिउँसो ४ बजेसम्म कुर्नुपरेको थियो।
Whatsapp
उदयपुर सिमेन्टको बिक्री सुचारु
समाज
Clock २७ साउन २०८३ | ३ मिनेट पाठ
उदयपुर सिमेन्टको बिक्री सुचारु
पूर्ण सरकारी स्वामित्वको उद्योगको उत्पादन सिमेन्ट बोरा व्यवस्थापन भएसँगै बिक्री सुचारु भएको हो।
Whatsapp
उदयपुरमा बिजुली : २४ घण्टामा २५ पटक झ्याप्प-झ्याप्प
समाज
Clock २६ साउन २०८३ | ४ मिनेट पाठ
उदयपुरमा बिजुली : २४ घण्टामा २५ पटक झ्याप्प-झ्याप्प
'उपभोक्ता हत्तेहैरान बनाइरहेको उदयपुरको विद्युत समस्या किन यस्तो भयो त? नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र उदयपुरले यसको नियमन गर्न किन सक्दैन?'
Whatsapp
जेनजीको करामत : सयौँ सर्वसाधारणको नागरिकतामार्फत डिजिटल खाता खोलेर ठगी
अपराध
Clock २५ साउन २०८३ | ४ मिनेट पाठ
जेनजीको करामत : सयौँ सर्वसाधारणको नागरिकतामार्फत डिजिटल खाता खोलेर ठगी
उदयपुरका एक युवामाथि सयौँ व्यक्तिको नागरिकता प्रमाणपत्रको दुरुपयोग गरी ठगी कार्य गरेको आरोप लागेको छ।
Whatsapp
ग्यास डिलरमा कालोबजारीको आशंका, प्रशासनद्वारा अनुगमन
समाज
Clock २४ साउन २०८३ | २ मिनेट पाठ
ग्यास डिलरमा कालोबजारीको आशंका, प्रशासनद्वारा अनुगमन
हप्तौँअघि कुपन काटेर पर्खँदा र घण्टौँ लाइन बस्दा पनि ग्यास नपाएका उपभोक्ताले ग्यासको समान वितरण नभएको गुनासो गरेपछि प्रशासनले अनुगमन थालेको हो।
Whatsapp
जनश्रमदानबाट ढाडे–मानेभञ्ज्याङ सडक सुचारु
समाज
Clock २३ साउन २०८३ | १ मिनेट पाठ
जनश्रमदानबाट ढाडे–मानेभञ्ज्याङ सडक सुचारु
लगातारको वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको खोटाङको साकेला गाउँपालिका–३ स्थित ढाडे–मानेभञ्ज्याङ सडक जनश्रमदानबाट सुचारु गरिएको छ।
Whatsapp
ट्रकमा लुकाएको १३ सय किलो बढी गाँजा बरामद
समाज
Clock २३ साउन २०८३ | १ मिनेट पाठ
ट्रकमा लुकाएको १३ सय किलो बढी गाँजा बरामद
फल्स बटममा नदेखिने गोप्य ठाउँ बनाएर लुकाइराखेको अवस्थामा गाँजा भेटिएपछि ट्रकसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर दिक्तेल ल्याएर राखिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस