महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
दुर्घटनाग्रस्त ट्रकले सडक अवरुद्ध हुँदा रोकियो एम्बुलेन्स, समयमै अस्पताल पुर्‍याउन नसक्दा शिक्षकको बाटैमा मृ’त्यु
समाज
Clock ३१ भदौ २०८३ | २ मिनेट पाठ
दुर्घटनाग्रस्त ट्रकले सडक अवरुद्ध हुँदा रोकियो एम्बुलेन्स, समयमै अस्पताल पुर्‍या...
दुर्घटनाले अवरुद्ध भएको सडकमा एम्बुलेन्स छिर्न नसक्दा उपचारार्थ ल्याइदै गरेको बिरामीको बाटैमा निधन भएको छ।
Whatsapp
मदन भण्डारी लोकमार्गमा एकैदिन दुई दुर्घटना, १७ जना घाइते
समाज
Clock ३१ भदौ २०८३ | १ मिनेट पाठ
मदन भण्डारी लोकमार्गमा एकैदिन दुई दुर्घटना, १७ जना घाइते
उदयपुरमा बुधबार एकै समयमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
Whatsapp
बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु
समाज
Clock ३० भदौ २०८३ | १ मिनेट पाठ
बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु
खोटाङमा बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ।
Whatsapp
करेन्ट लागेर वृद्धको निधन
समाज
Clock २८ भदौ २०८३ | १ मिनेट पाठ
करेन्ट लागेर वृद्धको निधन
शिक्षक चौधरीका अनुसार दुई छोरा छुट्टिएर बसेकाले घरमा वृद्ध श्रीमान् श्रीमती मात्र बस्दै आएका थिए।
Whatsapp
पहिरोले घरसँगै बगाएका मेहरमान रातभर जंगलमा बसेर सकुशल फर्किए
समाज
Clock २७ भदौ २०८३ | १ मिनेट पाठ
पहिरोले घरसँगै बगाएका मेहरमान रातभर जंगलमा बसेर सकुशल फर्किए
अत्याधिक वर्षाका कारण शुक्रबार राति उदयपुरको बेलका नगरपालिका-८ मा गएको पहिरोले घरसहित बगाएर बेपत्ता भएका मेहरमान राई फेला परेका छन्।
Whatsapp
रसुवा बाढीमा बेपत्ता इन्जिनियरको १७ दिनपछि कुशको शव बनाएर अन्त्येष्टि
समाज
Clock २७ भदौ २०८३ | १ मिनेट पाठ
रसुवा बाढीमा बेपत्ता इन्जिनियरको १७ दिनपछि कुशको शव बनाएर अन्त्येष्टि
रसुवाको विनाशकारी बाढीमा परेर १७ दिनदेखि बेपत्ता त्रियुगा नगरपालिका-५ बगाहाका ४२ वर्षीय इलेक्ट्रिकल इन्जिनियर देवेन्द्र घिमिरेको कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरिएको छ।
Whatsapp
एम्बुलेन्सको भाडा बढी लिए कारबाही
समाज
Clock २६ भदौ २०८३ | २ मिनेट पाठ
एम्बुलेन्सको भाडा बढी लिए कारबाही
एम्बुलेन्सले जथाभावी भाडा असुल्ने गरेको जनगुनासो बढेपछि उदयपुरमा एम्बुलेन्सको भाडादरमा एकरूपता कायम गर्न कडाइ गरिएको छ।
Whatsapp
जेनजी आन्दोलन: उदयपुरका पीडितको प्रश्न- क्षतिपूर्ति कहिले ?
राजनीति
Clock २५ भदौ २०८३ | २ मिनेट पाठ
जेनजी आन्दोलन: उदयपुरका पीडितको प्रश्न- क्षतिपूर्ति कहिले ?
जेनजी विद्रोहका क्रममा तोडफोड र आगजनीबाट करोडौँ रुपैयाँको क्षति बेहोरेका उदयपुरका पीडितले घटना भएको एक वर्ष बितिसक्दा पनि क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् ।
Whatsapp
दिक्तेल बजारमा जमिनमुनि भेटिएको बम सेनाद्वारा निष्क्रिय
समाज
Clock २२ भदौ २०८३ | २ मिनेट पाठ
दिक्तेल बजारमा जमिनमुनि भेटिएको बम सेनाद्वारा निष्क्रिय
खोटाङको सदरमुकाम दिक्तेल बजारमा जमिन खन्ने क्रममा भेटिएको बम नेपाली सेनाले निष्क्रिय पारेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस