म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानास्थित ज्ञानप्रकाश माविबाट उत्कृष्ट अंक ल्याउने एकजना विद्यार्थीले एक लाख रुपैयाँकाे ‘निम्स दाइ’ पुरस्कार प्राप्त गरेका छन्।
म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङ खोरियाका ६० वर्षीय मोतीप्रसाद पाइजा कहालीलाग्दो मतलाभिरमा ज्यानको बाजी लगाएर आफ्नो ढाडमा डोरी बाँधी तुर्लुङ्ङ झुन्डिएर मह सिकार गर्छन्।
पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’ (एमबिई) ले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिनाअक्सिजन सफल आरोहण गरेका छन्।
पदयात्रा र सडक सञ्जालबाट पुग्न सकिने भएपछि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रमुख पर्यटकीय गन्तव्य घोरेपानी र पुनहिल क्षेत्रमा पछिल्ला दिनमा विदेशी भन्दा स्वदेशी पाहुनाको भीड लाग्न थाले...