हरिकृष्ण गौतम हरिकृष्ण गौतम
दम्पतीको वीभत्स हत्या, दोषीलाई अझै पक्राउ गरिएन
समाज
Clock २९ चैत्र २०८० | २ मिनेट पाठ
दम्पतीको वीभत्स हत्या, दोषीलाई अझै पक्राउ गरिएन
पर्वतको जलजला गाउँपालिका– २, मल्लाज दहमा दम्पतीको हत्या भएको एक हप्ता बितिसक्दा पनि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन।
Whatsapp
अमेरिकाको बाल्टिमोरमा हिन्दु बुद्ध मन्दिर बनाउन नेपालीले गरे २० लाख डलर दान
कला/साहित्य
Clock २६ चैत्र २०८० | ३ मिनेट पाठ
अमेरिकाको बाल्टिमोरमा हिन्दु बुद्ध मन्दिर बनाउन नेपालीले गरे २० लाख डलर दान
अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा आयोजित मेरिल्यान्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा त्यहाँ रहेका नेपालीले झन्डै २० लाख डलर सहयोग (दान) गरेका छन्।
Whatsapp
‘मजदुर बनेर युएई गएका प्रकाश बने मालिक’
समाज
Clock २५ चैत्र २०८० | ३ मिनेट पाठ
‘मजदुर बनेर युएई गएका प्रकाश बने मालिक’
२२ बर्ष अगाडी ऋण खोजेर पैसा कमाउने सपना बोकेर म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका प्रकाश कार्की रोजगारीका लागि खाडी मुलुक युएई गए।
Whatsapp
पर्वतमा वृद्ध दम्पत्तिको हत्या
समाज
Clock २० चैत्र २०८० | २ मिनेट पाठ
पर्वतमा वृद्ध दम्पत्तिको हत्या
पर्वतको जलजला गाउँपालिका–२, मल्लाजको दहमा सोमबार राति एक दम्पतीको हत्या भएको छ। ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी ६७ वर्षीया श्रीमती गमला जिसी घरभित्रै मंगलबार बिहान मृत फेला परेका हुन्। हत्या कसले गर...
Whatsapp
कृषि सिपले आत्मनिर्भर हुँदै विद्यार्थी
समाज
Clock १५ चैत्र २०८० | ३ मिनेट पाठ
कृषि सिपले आत्मनिर्भर हुँदै विद्यार्थी
पहिलो चरणमा ६ वटा घारबाट मौरीपालनको अभ्यास सिकेका विद्यार्थीले अहिले आफ्नो घरमा समेत मौरीको घार राख्न थालेका छन्।
Whatsapp
अबुधाबीमा हिन्दु मन्दिर : पर्यटकको नयाँ गन्तव्य
कला/साहित्य
Clock ११ चैत्र २०८० | ३ मिनेट पाठ
अबुधाबीमा हिन्दु मन्दिर : पर्यटकको नयाँ गन्तव्य
मुस्लिमबहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरूका लागि निर्मित हिन्दु मन्दिर अहिले पर्यटकको गन्तव्य बनेको छ।
Whatsapp
म्याग्दीमा २४ जना नयाँ क्षयरोगी
स्वास्थ्य
Clock ११ चैत्र २०८० | २ मिनेट पाठ
म्याग्दीमा २४ जना नयाँ क्षयरोगी
म्याग्दीमा एक वर्षको अवधिमै २४ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्।
Whatsapp
न्याय खोज्दाखोल्दै बित्यो २० वर्ष
समाज
Clock ०७ चैत्र २०८० | २ मिनेट पाठ
न्याय खोज्दाखोल्दै बित्यो २० वर्ष
बेनी नगरपालिका– ५ का हुन् खड्के दमाई। उनले उचित राहतसहित न्यायको खोजीमा भौंतारिएको २० वर्ष पूरा भएको छ।
Whatsapp
बेनी आक्रमणको २० वर्ष : युद्धपीडितले अझै पाएनन् न्याय
समाज
Clock ०७ चैत्र २०८० | ५ मिनेट पाठ
बेनी आक्रमणको २० वर्ष : युद्धपीडितले अझै पाएनन् न्याय
तत्कालीन विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गरेको चैत ७ गते आज २० वर्ष पुगेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस