हरिकृष्ण गौतम हरिकृष्ण गौतम
बालबालिकालाई दिइने नियमित खोप २९ प्रतिशत खेर
समाज
Clock २० फागुन २०८० | २ मिनेट पाठ
बालबालिकालाई दिइने नियमित खोप २९ प्रतिशत खेर
म्याग्दीमा बालबालिकालाई दिइने नियमित खोपको २९ प्रतिशत खेर जाने गरेको पाइएको छ।
Whatsapp
खेती गर्दै पढ्दै विद्यार्थी, स्कुलमै तरकारी उत्पादन
शिक्षा
Clock २० फागुन २०८० | ३ मिनेट पाठ
खेती गर्दै पढ्दै विद्यार्थी, स्कुलमै तरकारी उत्पादन
म्याग्दीको मंगला गाउँपालिका– २, बावियाचौरकी सरिता बुढाले मंगला माध्यामिक विद्यालय कक्षा १२ बालीविज्ञान विषयमा अध्ययनरत छिन्।
Whatsapp
हुक्का तान्ने किशोर-किशोरीको सूचना अभिभावकलाई
समाज
Clock १९ फागुन २०८० | ३ मिनेट पाठ
हुक्का तान्ने किशोर-किशोरीको सूचना अभिभावकलाई
म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्का तान्न प्रतिबन्ध लगाइएपछि अनुगमनलाई तीव्रता दिइएको छ।
Whatsapp
गुर्जाका 'पहलमान' जसले हिउँ छिचोल्दै खोप पुर्‍याए
स्वास्थ्य
Clock १७ फागुन २०८० | २ मिनेट पाठ
गुर्जाका 'पहलमान' जसले हिउँ छिचोल्दै खोप पुर्‍याए
म्याग्दीको धवलागिरि गाउँपालिका– १, गुर्जा स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पहलमान छन्त्यालले हिउँ छिचोल्दै खोप बोकेर खोप केन्द्र पुगेका छन्।
Whatsapp
भारतसम्म पुग्छ म्याग्दीको चरेस
समाज
Clock १४ फागुन २०८० | २ मिनेट पाठ
भारतसम्म पुग्छ म्याग्दीको चरेस
म्याग्दी सदरमुकाम बेनीको कालीपुलबाट एक युवालाई चार किलो ४६ ग्राम चरेससहित प्रहरीले पक्राउ गर्‍यो।
Whatsapp
कालीगण्डकी नदी सुकाएर विद्युत्को चलखेल
समाज
Clock १४ फागुन २०८० | ४ मिनेट पाठ
कालीगण्डकी नदी सुकाएर विद्युत्को चलखेल
कालीगण्डकी नदीको बहाव सुकाउनेगरी विद्युत् उत्पादनकका लागि एक समूहले शक्तिकेन्द्रको सहयोगमा पुनः चलखेल सुरु गरेको छ।
Whatsapp
न्युजिल्याण्डमा दुतावास खोल्न अनुरोध
समाज
Clock ११ फागुन २०८० | २ मिनेट पाठ
न्युजिल्याण्डमा दुतावास खोल्न अनुरोध
गैरआवासीय नेपाली संघ न्युजिल्याण्डले नेपाली दुतावास स्थापनाको माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ। प्रधानमन्त्री निवास वालुवाटार पुगेर संघले दुतावास नहुँदा न्युजिल्याण्डमा र...
Whatsapp
चरेस बनाउने मेसिनसहित सामग्री बरामद
समाज
Clock १० फागुन २०८० | २ मिनेट पाठ
चरेस बनाउने मेसिनसहित सामग्री बरामद
प्रहरीले मालिका गाउँपालिका– २ रुमबाट चरेस बनाउने मेसिन, प्याकेट बनाउन प्रयोग हुने गुल र प्याकिङ गर्ने प्लास्टिक झोला बरामद गरेको छ।
Whatsapp
प्रजातन्त्र दिवसमा ३७ पिन्ट रगत संकलन
समाज
Clock ०७ फागुन २०८० | १ मिनेट पाठ
प्रजातन्त्र दिवसमा ३७ पिन्ट रगत संकलन
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बेनी अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत सङ्कलन भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस