बेनी–जोमसोम खण्डमा बाढीपहिरो र कालीगण्डकी नदीले कटाने अवरुद्ध भएपछि शनिबारदेखि मर्मतकार्य सुरू भएको छ । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक अन्तर्गत म्याग्दीखण्डमा मात्र करिब आधा दर्जन बढी...
बाढीपहिरो गएको करिब एक सातापछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोली आउने जानकारी पाएपछि सदरमुकाम बेनीमा थन्किएको खाद्यान्न सामग्रीलाई ढुवानी गर्ने तयारी भइरहेको थियो ।
म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, विममा गएको पहिरोमा परेर बेपत्तामध्ये अहिलेसम्म २६ जनाको शव भेटिएको छ । मराङमा बेपत्ता भएकामध्ये १८ जना र विममा ८ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्य...
अविरल वर्षाका कारण गण्डकी प्रदेशका कास्की, लम्जुङ र म्याग्दीमा पहिरो जाँदा ३० जनाको मृत्यु भएको छ । म्याग्दीमा अझै केह बेपत्ता छन् । अहिलेसम्म म्याग्दीमा २० को शव भेटिएको छ । कास्कीमा ७ र लम्जुङमा ३ ज...
पश्चिम म्याग्दीका विभिन्न गाउँमा गएको पहिरोमा परेर हराएका मध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । धवलागिरी गाउँपालिका–६,मराङ र मालिका–७, विममा गएको पहिरोमा परेर बेपत्तामध्ये अहिलेसम्म १९ जनाको शव भ...
अविरल वर्षापछिको पहिरोले जनधनको व्यापक क्षति गरेको छ । पहिरोले घर पुरिँदा गण्डकी प्रदेशका तीनवटा जिल्लामा ११ जनाको ज्यान गएको र ३० जना बेपत्ता छन भने केहीँ घाईते भएका छन् । डुबानको चपेटामा परेका धैरै...
जलजला गाउँपालिका–४ लामाखेतकी सिमा पुनले आफ्नै कोखबाट जन्मिएको छोरालाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा गुमाईन् । कोरोना भाइरस सक्र्रमणको कारण ४९ दिनको छोरा गुमाएकी पुनको...
जिल्लाको पश्चिम क्षेत्रमा समेत सहल किराको बथान देखिएको छ । छिमेकी जिल्ला पर्वतका विभिन्न स्थानमा देखिएको सलह मंगलबार विहान सदरमुकाम बेनी आसपासमा फाटफुट देखिएपनि मंगला गाउँपालिका–२ रनवाङ आसपासका क्षेत्...
धान रोपाइँका लागि उपयुक्त मानिने वर्षातकाे समय असार १५ बितिसक्दा हिमाली जिल्ला म्याग्दीमा ४० प्रतिशत रोपाइँ भएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीको अधिकांश ठाउँमा रहेका खेतहरूमा धान र...