अंग्रेजी वर्ष २०२३ को बिदाई गर्दै नयाँवर्ष २०२४ लाई पर्यटकीय क्षेत्र लेकसाइडले सडकबाटै भव्य स्वागत गरेको छ। सडकमा रहेका हजारौं सहभागी पाहुनाले लेकसाइडको सडकबाटै नयाँ वर्षको स्वागत गरेका थिए।
२५ औं संस्करणको पोखरा सडक महोत्सव विहीबारदेखि पर्यटकीय क्षेत्र लेकसाइडमा सुरु भएको छ। कोरोना भाइरस संक्रमणले थला परेको पर्यटन क्षेत्रलाई उकास्न यो मेला प्रभावकारी बन्ने पर्यटन क्षेत्रको विश्वास छ। मेल...
हरेक वर्षको साउनमा भगवान शिवको अराधना गर्दै ज्योर्तिलिंगमा गंगाजल र बेलपत्रले पूजा गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। साउनको सोमबारलाई अझ विशेष मानिन्छ।
हरिबोधनी एकादशीका अवसरमा पोखरा रामघाटस्थित सेतीनदी किनारमा सोमबार फूल तार्न ठुलो संख्यामा ब्रतालु पुगेका थिए। एकादशीमा सेतीनदी किनारमा भक्तजनको भीड लाग्ने गर्छ।
दसैं बुधबार देखि समापन हुँदैछ । बुधबार कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना बसि समापन हुनेछ । भक्तजन बुधबार रातभर जाग्राम बसेर आराधना गर्नेछन् । दसैंको अन्तिम दिन पुर्णिाम...
कोरोना भाइरस संक्रमणका महामारीका कारण तोकिएको समयमा निमार्ण नसकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी काम अबको ६ महिनाभित्र सकिने सरोकारवालाले बताएका छन् ।
नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायत विषालु जीवको भय र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ ।