मुम्बई–अभिनेत्री राधिका आप्टे यतिबेला चर्चामा छन्। बलिउडमा त यतिबेला राधिकाले छिट्टै विद्या बालनको स्थान लिने चर्चा हुन थालेको छ। तर जहाँसम्म अंग प्रदर्शनको कुरा छ, सो मामिलामा भने विद्या भन्दा राधिका निकै अगाडि छन्। विद्या र राधिका बलिउडमा चर्चा हुनका पछाडि दुई कारण छन्। पहिलो त यी दुवै अभिनेत्रीको अभिनय निकै बेजोड भने अर्को दुवै अभिनेत्री आम भारतीयको जस्तो चेहरा।
विद्या बालनले फिल्म परिणीतामा निकै अन्तरंग दृष्य दिएकी थिएकी थिइन। त्यसपछि फिल्म डर्टी पिक्चरमा उनको अभिनय र अन्तरंग दृष्यलाई सकैले पनि भुल्न सक्दैन। विद्याजस्तै राधिका पनि बोल्ड र अन्तरंग दृष्य दिन कुनै हिचकिचावट गर्दिनन्। कथाले मागेजति बोल्ड सिन दिन उनी सधैं तयार हुन्छिन्। राधिकाले फिल्म परछेडमा दिएको बोल्ड सिन पनि कथाले मागेरै दिएको बताइकी छन्।
भारतीय संचारमाध्यमलाई दिएको एक अन्तर्वातामा अभिनेत्री राधिका आप्टे निकै खुला रुपमा प्रस्तुत भइन। अन्तर्वाताका क्रममा उनले धेरै जना कास्टिङ काउचका शिकार भएको बताइन्। उनले धेरै युवती काम पाउने आशामा निर्माता, निर्देशकसँग सुत्न बाध्य हुने गरेकोसमेत बताइन्। उनले आफूलाईसमेत एक पटक अप्रत्यक्ष रुपमा सेक्स गर्न उक्साएको खुलासा गरिन्। तर आफूलाई त्यसको कुनै असर नपरेको उनले दाबी गरिन्। ‘मलाई एक अभिनेताले होटलको एउटा कोठामा बोलाए। जव म होटलमा पुगेँ त मैले यसको अभिष्ट थाहा पाइहालेँ,’ उनले भनिन्,‘ उसले मलाई सेक्स गर्न मनाउन निकै कोसिस गर्यो, तर मैले उसको प्रस्ताव अस्विकार गरेँ।’