सामसङ नेपालको नयाँ ग्यालेक्सी A56 5G स्मार्टफोनको पहिलो पटक प्रि-अर्डर घोषणा !
०७ चैत्र २०८१
•
२ मिनेट पाठ
सामसङ नेपालको नयाँ ग्यालेक्सी A56 5G स्मार्टफोनको पहिलो पटक प्रि-अर्डर घोषणा !
सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी A56 5G स्मार्टफोनको प्रि-अर्डर घोषणा गरेको छ। 




शुक्रबारदेखि २४ मार्च २०२५ सम्म (वा स्टक रहुञ्जेल), उपभोक्ताहरूले नयाँ ग्यालेक्सी A56 5G प्रि-अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्नेछन् । ग्यालेक्सी A56 5G ले पहिलो पटक 'Awesome Intelligence' सहितको AI अनुभव ल्याएको छ। 

One UI 7 द्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली AI टुलहरू प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नयाँ उचाइमा पुर्‍याएको छ। साथै, यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्ने दाबी कम्पनीको छ । 

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, “ग्यालेक्सी A श्रृंखलामा सामेल भएको नयाँ Awesome Intelligence ले हाम्रो ‘AI for All’ अभियानलाई अझ मजबुत बनाउँदैछ। हामी सबै प्रयोगकर्तालाई सुरक्षित र भरपर्दो अनुभवका साथ रचनात्मकतामा नयाँ सम्भावनाहरू खुला गर्न पाउँदा उत्साहित छौं।”

विशेष प्रि-अर्डर अफरहरू:
 NPR 2,000 तिरेर ग्यालेक्सी A56 5G प्रि-अर्डर गर्न सकिनेछ।
 प्रि-अर्डर गर्ने ग्राहकहरूले NPR 7,999 मूल्य पर्ने ग्यालेक्सी Fit 3, केवल NPR 3,999 मा प्राप्त गर्ने अवसर पाउनेछन्।

उपलब्ध भेरियन्टहरू:
- 12GB RAM + 256GB स्टोरेज – MRP: NPR 70,999
- 8GB RAM + 256GB स्टोरेज – MRP: NPR 65,999

रंगहरू: Awesome Graphite, Awesome Light Gray र Awesome Olive साथै, ‘SabkoPhone’ र ‘ArkoStore’ मार्फत पुरानो फोन साटेर नयाँ ग्यालेक्सी A56 5G मा अपग्रेड गर्ने सुविधा पनि उपलब्ध छ।

EMI सुविधा:
सामसङ InstaFinance सेवा अन्तर्गत Hulas Finserve Higher Purchase Ltd. मार्फत देशभरका
आधिकारिक सामसङ स्टोरहरूमा 0% ब्याजदरमा सजिलो EMI योजनामा पनि उपलब्ध छ ।
प्रक्रियाका लागि केवल नागरिकता प्रमाणपत्रको आवश्यकता पर्नेछ ।

बजारमा उपलब्धता:

ग्यालेक्सी A56 5G को बजार उपलब्धता २४ मार्च २०२५ बाट सुरु हुनेछ। अब ढिला नगरी प्रि-
अर्डर गर्नुहोस् र विशेष अफरको फाइदा लिनुहोस्।
अर्को समाचार
बजारमा आएको सामसङ ‘ग्यालेक्सी एम३६ ५जी’ को मूल्य कति ?
०८ साउन २०८२
•
२ मिनेट पाठ
बजारमा आएको सामसङ ‘ग्यालेक्सी एम३६ ५जी’ को मूल्य कति ?
स्मार्टफोन ब्रान्ड सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजमा नयाँ ‘ग्यालेक्सी एम३६ ५जी’ ल्याएको छ । यो स्मार्टफोन भेल्भेट ब्ल्याक र सिरिन ग्रिन रङमा नेपालभरिका आधिकारिक रिटेल स्टोरहरूमा ८ साउनदेखि उपलब्ध हुने सामसङ नेपालले जनाएको छ ।




यो स्मार्टफोन ८ जीबी र १२८ जीबी क्षमता तथा ८ जीबी र २५६ जीबी क्षमता गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । जसको मूल्य क्रमशः ३६ हजार ९ सय ९९ र ४१ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । 

ग्यालेक्सी एम३६ ५जीका विशेषता

एआई इनोभेसन

गुगलसँगको सर्कल टु टच र जेमिनी लाइभ जस्ता फिचर फिचर मार्फत यो स्मार्टफोनले एआईलाई अझ नजिक ल्याउँछ । चाहे तस्वीर चिन्ने होस् वा एआई एसिस्टेन्टसँग लाइभ कुराकानी, सबै काम सहज र इन्ट्युटिभ हुनेछ ।  

मन्स्टर ड्युराबिलिटी र नयाँ डिजाइनको मेल

७.७ मिलिमिटर पातलो यो फोन कर्निङ गोरिल्ला ग्लास भिक्टस प्लसबाट सुरक्षित छ, जसले ड्रप र स्क्र्याचबाट उत्कृष्ट सुरक्षा दिन्छ । ६.७ इन्चको एपफएचडी प्लस सुपर एमोलेड स्लिमबेजल डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट र भिजन बुस्टर टेक्नोलोजी सहित घाममा पनि क्लियर भिजुअल प्रदान गर्छ ।

सानदार क्यामेरा क्षमता

५०एमपी ओआईएस ट्रिपल क्यामेराले स्टेबल भिडियो र कम प्रकाशमा पनि उत्कृष्ट तस्वीर खिच्छ । अटो नाइट मोड र नाइट फोटोग्राफी फिचर छन् । अगाडि र पछाडि दुवै क्यामेरामा फोरके भिडियो रेकर्डिङ सपोर्ट, साथै फोटो रिमास्टर र अब्जेक्ट इरेजर जस्ता एडिट टुलहरू पनि उपलब्ध छन् । 

मन्स्टर पर्फर्मेन्स

एक्जिनस १३८० (५एनएम) प्रोसेसरले मल्टिटास्किङ र गेमिङ दुवैका लागि पर्फेक्ट बनाउँछ । भेपोर कुलिङ चेम्बरले ओभरहिट हुन दिँदैन । ५०००एएच ब्याट्री र २५ वाट फास्ट चार्जिङले पूरै दिन पावर दिन्छ ।  

दिगो सफ्टवेयर र सुरक्षा

६ वर्षको सुरक्षा अपडेट र ६ जेनेरेसनसम्मको एन्ड्रोइड अपग्रेड ग्यारेन्टीसाथ ग्यालेक्सी एम३६ ५जी लामो समय टिक्ने स्मार्टफोन हो । वान यूआई ७ मा चल्ने यसमा क्लिनर होम स्क्रिन, अपडेटेड विगेट्स र नाउ बार जस्ता नयाँ फिचर छन् । त्यस्तै सामसङ नक्स भल्ट मार्फत डेटा सुरक्षित राखिन्छ।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५ सेकेन्ड अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस