काठमाडौं– मंगलबारकाे तुलनामा बुधबार नेपाली बजारमा प्रतितोला सुनको मुल्य २ सय रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला रु. ४८ हजार ५ सय रहेको छापावाल सुनको मूल्य बुधबार रु. ४८ हजार ३ सयमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ।

बुधबार तेजाबी सुन प्रतितोला ४८ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ४८ हजार २ सय ५० रुपैयाँमा किनबेच भइरहेको थियो ।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ।