लक्ष्मी सुर्खेतकी स्थायी बासिन्दा हुन् । नेपाल सरकारकी सचिव बस्नेत २०६३ सालमा महिला अधिकृतमा पास हुँदा कर्णालीकी एक्ली थिइन् । जुम्लामा दिलमायाले निर्भिक पत्रकारको पहिचान बनाएकी छन् । अभियन्ता पुना का...
तत्कालीन विद्रोही माओवादी खोज्दै गाउँ पसेको सेनाले भूमिसरा (नाम परिवर्तन) लाई कुटपिट गर्दै घरनजिकैको जंगलमा पुर्याएर बलात्कार मात्रै गरेन, योनिमा लट्ठीले घोच्यो, निर्घात कुटपिट गर्यो।
माघ पहिलो साता घुमन्ते समुदाय राउटेको बस्तीमा दुई सन्तानको जन्म भयो। वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीनजिकै बस्दै आएको यो समुदायका कलह शाही र भान्टा शाहीले सन्तान जन्माएका थिए। बच्चा जन्मिएको ते...
केन्द्रको सहमति अनुसार कर्णाली प्रदेशको नेतृत्व एमालेले गर्ने भयो । शर्माले २०८० चैत २७ गते राजीनामा घोषणा गरे । उनले राजीनामा घोषणा अघि सरकारको नेतृत्व गर्ने एमालेसँग पाँच बुँदे सहमति गरेका थिए ।
नेपालको एक मात्रै घुमन्ते राउटे समुदायका ४३ परिवारलाई बौद्धगुरु छोइकी निमा रिन्पोछेले स्थापना गरेको राङ्ज्युङ ये शेनफन संस्थाले त्रिपाल र लत्ताकपडा उपलब्ध गराएको छ ।