वार्षिक १० हजार जनालाई रोजगारी दिने आफ्नो नेतृत्वको सरकारको कार्यक्रम अलपत्र पारिएको भन्दै माओवादी केन्द्रले कर्णाली प्रदेशसभाको आइतबारको बैठक अवरुद्ध गरेको छ ।
`लाेकतान्त्र, वर्तमान संविधान र जनताकाे भावनाविपरीत सरकार बनेकाे छ,´ उनले भने, `याे लामाे समय जाँदैन।´ उनले सरकारविरुद्ध प्रतिपक्षी दलहरू मात्रै नभएर सत्तामा रहेका दलहरू नै विराेधमा उत्रिएकाे भनाइ राख...
लामो समयदेखि रिक्त तीन वटा संसदीय समितिको नेतृत्व चयन प्रक्रिया सुरु भएको छ । कर्णाली प्रदेशसभामा रहेका चार विषयगत समिति मध्ये तीन समितिहरू नेतृत्वविहीन छन् ।
तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त सरकारसँग भएका आठ बुँदे सहमति कार्यान्वयनको अवस्थाबारे पाँच दिनभित्र जानकारी नगराइए कांग्रेसले सरकार छोड्ने चेतावनी दिएको छ।