नगेन्द्र उपाध्याय नगेन्द्र उपाध्याय
प्रदेश सरकारसँग द्वन्द्वपीडितको माग: जीवन निर्वाह भत्ता हटाइनु अपमान भयो
राजनीति
Clock ०३ माघ २०८१ | ३ मिनेट पाठ
प्रदेश सरकारसँग द्वन्द्वपीडितको माग: जीवन निर्वाह भत्ता हटाइनु अपमान भयो
विगत तीन वर्षदेखि सशस्त्र द्वन्द्व, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनमा घाइते भएकाहरूले पाउँदै आएको जीवन निर्वाह भत्तामा भएको विभेद हटाउन अधिकारवादी संघ–संस्थाहरूले माग गरेका छन् ।
Whatsapp
जागिरेले कर्णालीमा जीवन निर्वाह भत्ता नपाउने
समाज
Clock ०३ माघ २०८१ | ३ मिनेट पाठ
जागिरेले कर्णालीमा जीवन निर्वाह भत्ता नपाउने
सशस्त्र द्वन्द्वका क्रममा घाइते तथा अपांता भएकाहरू सरकारी जागिरे अथवा सेवा निवृत्त भएकाहरूले कर्णाली प्रदेश सरकारबाट जीवन निर्वाह भत्ता नपाउने भएका छन्।
Whatsapp
भूकम्प प्रभावित जिल्ला : कर्णाली सरकार ७० विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण गर्दै
समाज
Clock ०१ माघ २०८१ | ३ मिनेट पाठ
भूकम्प प्रभावित जिल्ला : कर्णाली सरकार ७० विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्म...
कर्णाली प्रदेश सरकारले अघिल्लो वर्षको कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षति भएका ७० वटा विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण सुरु गरेको छ।
Whatsapp
दोस्रो किस्ताको प्रतीक्षामा भूकम्प पीडित
समाज
Clock २५ पौष २०८१ | ४ मिनेट पाठ
दोस्रो किस्ताको प्रतीक्षामा भूकम्प पीडित
रुकुम पश्चिममा दुई हजार एक, जाजरकोटमा चार हजार ८३० र सल्यानमा झण्डै आधा लाभग्राहीले पहिलो किस्ताको रकम पाएका छैनन्।
Whatsapp
कर्णालीको विकासका लागि केन्द्रीय नेतृत्वमा पुग्न आवश्यक : पूर्व मुख्यमन्त्री शाही
राजनीति
Clock १९ पौष २०८१ | ३ मिनेट पाठ
कर्णालीको विकासका लागि केन्द्रीय नेतृत्वमा पुग्न आवश्यक : पूर्व मुख्यमन्त्री शाह...
उनले विगतलाई बिर्सेर पार्टी संगठनलाई अगाडि बढाउँदै केन्द्रमा कर्णालीको नेतृत्व स्थापित गर्नुपर्ने बताए।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद: सडक पूर्वाधारतर्फ केन्द्रित प्रदेश सरकार
खेल
Clock १८ पौष २०८१ | २ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद: सडक पूर्वाधारतर्फ केन्द्रित प्रदेश सरकार
चैतको अन्तिम सातादेखि कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि प्रदेश सरकारले मुख्य रंगशाला र खेलकुद प्रतियोगिता हुने स्थानसम्मका सडक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ।
Whatsapp
सरकारमाथि हस्तक्षेप गर्न संयन्त्र बनेका होइनन्: उपसभापति खड्का
राजनीति
Clock १६ पौष २०८१ | २ मिनेट पाठ
सरकारमाथि हस्तक्षेप गर्न संयन्त्र बनेका होइनन्: उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले तीन तहमा बनेका राजनीतिक संयन्त्र सरकारमाथि हस्तक्षेप गर्नका लागि नभएको बताएका छन्। उनले राजनीतिक संयन्त्र सरकारको कामलाई सहजीकरण बन्नका लागि भएको बताए।
Whatsapp
राउटे समुदायका लागि मानव अधिकार आयोगले दिएको निर्देशन भएन कार्यान्वयन
समाज
Clock १५ पौष २०८१ | ४ मिनेट पाठ
राउटे समुदायका लागि मानव अधिकार आयोगले दिएको निर्देशन भएन कार्यान्वयन
राष्ट्रिय मानव अधिकार आयोगले सात महिना अघि राउटे समुदायको संरक्षण, सुरक्षा र उनीहरूको प्रथाजनित अभ्यासको निरन्तरताका लागि दिएको निर्देशन तीन तहका सरकारले कार्यान्वयन नगरेको पाइएको छ।
Whatsapp
कर्णाली र लुम्बिनी सरकारले रत्न राजमार्गमा सुरुङमार्गको संयुक्त सम्भाव्यता अध्ययन गर्ने
अर्थ
Clock १२ पौष २०८१ | ४ मिनेट पाठ
कर्णाली र लुम्बिनी सरकारले रत्न राजमार्गमा सुरुङमार्गको संयुक्त सम्भाव्यता अध्यय...
कर्णाली र लुम्बिनी प्रदेश जोड्ने रत्न राजमार्गका दुई स्थानमा सुरुङमार्ग निर्माणका लागि दुबै प्रदेशले संयुक्त रुपमा सम्भाव्यता अध्ययन गर्ने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस