नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वको सबैभन्दा धेरै पीडा कर्णालीले भोग्यो। उक्त द्वन्द्वमा कर्णालीका दुई सय सात नागरिकले ज्यान गुमाए। केही बेपत्ता पारिए।
छनोट प्रतियोगिताको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले पछिल्लो समय कर्णालीमा खेल पूर्वाधारहरुको विकास हुँदै गएको बताउँदै अब दक्ष खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताए ।
‘भारत, अमेरिका, चीनमा कानुनभित्र बस्नपर्ने अनि नेपाललाई सानो देश भनेर हेप्न मिल्छ?’ उनले भने, ‘सामाजिक प्लेट फर्म नेपालमा दर्ता हुनुपर्यो, नेपालको कानुन अनुसार चल्नुपर्यो।’
सुर्खेतको वीरेन्द्रनगरका प्रवाशकुमार शाक्यकी छोरीको हात माग्न २०७८ सालतिर एक परिवार उनको घर पुग्यो। छोरीको हात माग्न आएको परिवारलाई प्रवाशले सोधे, ‘केटाले के काम गर्नुहुन्छ ?’