नगेन्द्र उपाध्याय नगेन्द्र उपाध्याय
‘गोदाम घर’ अब प्रदेश मातहतमा
समाज
Clock २५ फागुन २०८१ | २ मिनेट पाठ
‘गोदाम घर’ अब प्रदेश मातहतमा
संघीय सरकारले विपद् व्यवस्थापनका लागि सात वटै प्रदेशमा रहेका प्रादेशिक आपतकालीन गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरेको छ।
Whatsapp
ज्ञानेन्द्रलाई गृहमन्त्रीको चेतावनी : गणतन्त्रको विकल्प राजतन्त्र हुँदैन, धेरै हौसिन आवश्यक छैन
ज्ञानेन्द्रलाई गृहमन्त्रीको चेतावनी : गणतन्त्रको विकल्प राजतन्त्र हुँदैन, धेरै ह...
उनले नेपालको लोकतन्त्र संयमित, उदार, परिस्कृत र सहिष्णु रहेको बताउँदै यसलाई कमजोरीका रूपमा नलिन राजा र उनका समर्थकहरूलाई चेतावनी दिए।
Whatsapp
कार्यक्रमको नामबाट 'प्रधानमन्त्री' हटाउने, 'राष्ट्रिय' शब्द राख्ने सरकारको तयारी
कार्यक्रमको नामबाट 'प्रधानमन्त्री' हटाउने, 'राष्ट्रिय' शब्द राख्ने सरकारको तयारी
'अव प्रधानमन्त्री कृषि आधुनिकीकरणको ठाउँमा राष्ट्रिय कृषि आधुनिकीकरण, प्रधानमन्त्री रोजगार कार्यक्रमको ठाउँमा अव राष्ट्रिय रोजगार कार्यक्रम राख्दैछु,' उनले भने, 'प्रधानमन्त्रीका नाममा, मुख्यमन्त्रीका...
Whatsapp
हाम्रो लक्ष्य देशलाई समृद्धिको नयाँ युगतर्फ अघि बढाउने हो : प्रधानमन्त्री ओली
राजनीति
Clock २३ फागुन २०८१ | ३ मिनेट पाठ
हाम्रो लक्ष्य देशलाई समृद्धिको नयाँ युगतर्फ अघि बढाउने हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश अन्य प्रदेशको तुलनामा सबै सुचकमा पछाडि रहेको बताउँदै प्रदेशहरूको सन्तुलित विकासमा सरकार केन्द्रीत रहेको बताए।
Whatsapp
प्रधानमन्त्री ओली शुक्रबार सुर्खेत आउँदै, यस्तो छ कार्यक्रम
राजनीति
Clock २२ फागुन २०८१ | २ मिनेट पाठ
प्रधानमन्त्री ओली शुक्रबार सुर्खेत आउँदै, यस्तो छ कार्यक्रम
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार सुर्खेत आउँदै छन्। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आउन लागेका प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्यक्रम तय भ...
Whatsapp
१३ विद्यालयमा ‘मुख्यमन्त्री डिजिटल शिक्षा’ कार्यक्रम
शिक्षा
Clock २० फागुन २०८१ | २ मिनेट पाठ
१३ विद्यालयमा ‘मुख्यमन्त्री डिजिटल शिक्षा’ कार्यक्रम
प्रदेश सरकारले नमूना विद्यालय कार्यक्रमको नाम परिवर्तन गरेर ‘मुख्यमन्त्री डिजिटल शिक्षा तथा नमूना विद्यालय’ कार्यक्रमका नामबाट कार्यक्रम कार्यान्वयन गर्न लागेको हो ।
Whatsapp
धुवाँरहित भान्सा बनाउन नगरपालिकाले दियो विद्युतीय चुलो
समाज
Clock २० फागुन २०८१ | १ मिनेट पाठ
धुवाँरहित भान्सा बनाउन नगरपालिकाले दियो विद्युतीय चुलो
सुर्खेतको गुर्भाकोट नगरपालिकाले छ सय घर–परिवारलाई विद्युतीय चुलो वितरण गरेको छ । नगरपालिकाले प्रदूषणरहित भान्सा र धुवाँरहित घरको विकास गर्ने उद्देश्यले विद्युतीय चुलो वितरण गरिएको जनाएको छ ।
Whatsapp
संक्रमणकालीन न्यायमा अटेरी सरकार
संक्रमणकालीन न्यायमा अटेरी सरकार
दुई दशकअघि तत्कालीन विद्रोही नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्व उत्कर्षमा थियो।
Whatsapp
राराताल नजिकैको होटलमा आगलागी
समाज
Clock १५ फागुन २०८१ | १ मिनेट पाठ
राराताल नजिकैको होटलमा आगलागी
प्रहरीका अनुसार होटलमा चार वटा भवन थिए, जुन सबै जलेर नष्ट भएका छन्। आगलागी बुधबार राति १२:५० बजे सुरु भएको प्रजिअ पाण्डेले जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस