नगेन्द्र उपाध्याय नगेन्द्र उपाध्याय
घरआँगनमा छायानाथ रारा सरकार
समाज
Clock १५ चैत्र २०८१ | ६ मिनेट पाठ
घरआँगनमा छायानाथ रारा सरकार
नगरपालिका क्षेत्रमा प्रत्येक शनिबार हुने श्रमदानमा दुईतीन सयजनाको सहभागीता हुन्छ। श्रमदानमा खाना–खाजा सरकारी ढुकुटीबाट खर्च हुँदैन।
Whatsapp
जुम्ली स्याउ: उत्पादन बढ्दै, सडकले पिरोल्दै
अर्थ
Clock १४ चैत्र २०८१ | ५ मिनेट पाठ
जुम्ली स्याउ: उत्पादन बढ्दै, सडकले पिरोल्दै
नेपालमा उत्पादन हुने स्याउको झन्डै आधा हिस्सा ओगटेको जुम्लामा पछिल्लो एक वर्षमा स्याउ उत्पादक कृषकको संख्या तीन हजार आठ सयजना थपिएका छन्।
Whatsapp
कर्णालीले बनायो दलित सशक्तीकरण कानुन
राजनीति
Clock ०८ चैत्र २०८१ | ३ मिनेट पाठ
कर्णालीले बनायो दलित सशक्तीकरण कानुन
दलित समुदायको सशक्तीकरण र समग्र विकासका लागि छ वर्षअघि कर्णाली प्रदेशसभामा टेबुल भएको ‘दलित अधिकार विधेयक’ पारित भएको छ।
Whatsapp
उपप्राध्यापकको परीक्षामा बदनियत: विशेषको सफाइविरुद्ध अख्तियार सर्वोच्चमा
समाज
Clock ०५ चैत्र २०८१ | ३ मिनेट पाठ
उपप्राध्यापकको परीक्षामा बदनियत: विशेषको सफाइविरुद्ध अख्तियार सर्वोच्चमा
विशेष अदालतले सफाइ दिएका मध्यपश्चिम विश्वविद्यालयका तत्कालीन परीक्षा समितिका संयोजक एवं मानविकी र सामाजिक शास्त्र संकायका सहायक डिन कमलेश डिसी र सहप्राध्यापक डा. विनयकुमार दासविरुद्ध अख्तियार दुरुपयोग...
Whatsapp
गुर्भाकोट क्याम्पसमा नेविसंघका विष्ट निर्विरोध
राजनीति
Clock ०४ चैत्र २०८१ | १ मिनेट पाठ
गुर्भाकोट क्याम्पसमा नेविसंघका विष्ट निर्विरोध
सुर्खेतको गुर्भाकोट बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघका मोहन विष्ट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।
Whatsapp
कर्णालीमा पुँजीगत खर्च टिठलाग्दो
समाज
Clock ०१ चैत्र २०८१ | ३ मिनेट पाठ
कर्णालीमा पुँजीगत खर्च टिठलाग्दो
चालु आर्थिक वर्षको आठ महिनामा कर्णाली प्रदेश सरकारको पुँजीगत खर्च १५ प्रतिशत मात्रै भएको छ।
Whatsapp
कर्णालीमा बजेट खर्च सधैं ओरालो
अर्थ
Clock ३० फागुन २०८१ | ३ मिनेट पाठ
कर्णालीमा बजेट खर्च सधैं ओरालो
चालू आर्थिक वर्षको अन्तिम चौमासिक बाँकी रहँदा कर्णाली प्रदेश सरकारको पुँजीगत खर्च १५ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ ।
Whatsapp
तथ्यमा आधारित भएर कलम चलाउनुहोस् : मुख्यमन्त्री कँडेल
राजनीति
Clock ३० फागुन २०८१ | १ मिनेट पाठ
तथ्यमा आधारित भएर कलम चलाउनुहोस् : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले तथ्यमा आधारित भएर कलम चलाउन आग्रह गरेका छन्।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : आयोजक प्रदेशमै सदस्यसचिव रिक्त
खेल
Clock २५ फागुन २०८१ | ३ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : आयोजक प्रदेशमै सदस्यसचिव रिक्त
मूल आयोजक समितिका संयोजकसमेत रहेका खेलकुद मन्त्री चौधरीले दुई पटकको मिति सरेर जेठमा तोकिएको प्रतियोगिता जसरी पनि सम्पन्न गर्न आफूहरू लागिपरेको बताए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस