प्रवक्ता विश्वकर्माका अनुसार वीरेन्द्रनगरमा तीन आर्थिक वर्षको अवधिमा लागुऔषधसम्बन्धी दुई सय ३५ मुद्दा दर्ता भएका छन्। यी मुद्दामा तीन सय ६९ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ।
मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का विवेक खड्काको नेतृत्वमा पूरा प्यानल विजयी भएको छ।
बराहताल गाउँपालिका–१ भेरी नदीपारिको डाँडाको बस्ती हो। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँगै जोडिएको बराहतालका चारवटा वडाहरू अझै सडकसँग जोडिएका छैनन्।