मोरङको रतुवामाईबाट १२ जना जुवाडे पक्राउ परेका छन्। रतुवामाई–७ को एउटा पोखरीको डिलमा तास खेल्दै गरेको अवस्थामा सोमबार राति पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।
प्रदेश १ मा आइतबार ४ सय ७४ जना कोरोना संक्रमित थपिए छन्। मोरङमा २ सय ६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुंगामा १–१ र प्रदेश १...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेश १ मा ५ जनाको मृत्यु भएको छ। झापामा ३, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।