मोरङमा २ सय ७ र सुनसरीमा २ सयसहित प्रदेश १ मा शुक्रबार ४ सय ६८ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेशको झापामा २९, तेह्रथुममा ७, उदयपुरमा ४, इलाममा ३, धनकुटा र संखुवासभामा २–२, भोजपुर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विराटनगरमा १ सय ३४ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा ४९ महिला र ८५ पुरुष छन्। मोरङको सुन्दरहरैँचामा १३, उर्लाबारीमा १२, बेलबारीमा ११, पथरीशनिश्चरेमा ७, ग्रामथानमा ५, केराबारीमा ३, बुढीगंगा, लेटाङ, कानेपोखरी र धनपालथानमा २–२, कटहरी, रंगेली र रतुवामाईमा १–१ र स्थानीय तह नखुलेका ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ। सुनसरीको धरानमा १ सय ८, इटहरीमा ६५, दुहबीमा ६, बराहक्षेत्रमा ५, बर्जु र रामधुनीमा ३–३, गढी र इनरुवामा २–२, देवानगञ्ज र कोसी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै झापाको विर्तामोडमा ८, भद्रपुरमा ६, दमकमा ४, अर्जुनधारामा ३, बुद्धशान्ति र गौरादहमा २–२, शिवसताक्षी, कनकाई, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङलुङमा २, लालीगुराँसमा १, स्थानीय तह नखुलेका ४, उदयपुरको त्रियुगामा ३ र बेलकामा १, इलामको माई, देउमाई र स्थानीय तह नखुलेका १–१, धनकुटामा २, संखुवासभाको खाँदबारी र सभापोखरीमा १–१, भोजुरको षडानन्दमा १, ताप्लेजुङको आठराई त्रिवेणीमा १ र प्रदेश १ बाहिरका १२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय २ पुगेको छ।
प्रदेशमा शुक्रबार २ सय २१ जना डिस्चार्ज भएका छन्। विभिन्न होमआइसोलेसनबाट २ सय ९ र न्यूरो अस्पतालबाट १२ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ५ सय ६१ पुगेको छ।
प्रदेशमा शुक्रबार १ हजार ४ सय ४५ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १ सय ६४ महिला र ३ सय ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ४३ हजार ९ सय ३३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।