प्रदेश १ मा बुधबार ४ सय ४५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। प्रदेशको सुनसरीमा १ सय ९७, मोरङमा १ सय ८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त...
प्रदेश १ मा सोमबार ४ सय ५२ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेशको मोरङमा २ सय ४२, सुनसरीमा १ सय ८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका १२ जना रहेको...
बलात्कार सम्बन्धी मुद्दामा पीडकलाई धरौटीमा छाड्न जिल्ला अदालत मोरङले दिएको आदेशको बचाउमा जिल्लाबार एशोसियसन मोरङले विज्ञप्ति निकालेपछि मोरङ बार विवादमा तानिएको छ।
सुनसरीको इटहरीबाट प्रहरीले बलात्कार गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। मोरङको सन्दुरहरैँचामा एक महिलालाई बलात्कार गरी आठ महिनादेखि फरार रहेको प्रहरीले जनाएको छ।