खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
करिव ३ अर्बको लगानीमा काफ्लेपाटीदेखि पाथीभरासम्म केबुलकार निर्माणको तयारी
अर्थ
Clock ०६ फागुन २०७८ | ३ मिनेट पाठ
करिव ३ अर्बको लगानीमा काफ्लेपाटीदेखि पाथीभरासम्म केबुलकार निर्माणको तयारी
ताप्लेजुङको पाथीभरामा करिव ३ अर्ब रुपैयाँको लागतमा केबुलकार निर्माणको तयारी गरिएको छ। पाथीभरा देवी दर्शन केबुलकार प्रालिमार्फत केबुलकार निर्माणको तयारी गरिएको हो।
Whatsapp
मतदाता परिचयपत्र निवेदनको म्याद र प्रकृया सच्याउन आयोगलाइ सरोकारवालाको आग्रह
समाज
Clock ०६ फागुन २०७८ | २ मिनेट पाठ
मतदाता परिचयपत्र निवेदनको म्याद र प्रकृया सच्याउन आयोगलाइ सरोकारवालाको आग्रह
ताप्लेजुङका राजनीतिक दल तथा सरोकारवालाहरुले मतदाता परिचयपत्र हराए वा नष्ट भएमा नयाँ बनाउने प्रयोजनका लागि निर्वाचन आयोगले जारी गरेको म्याद र प्रकृयाप्रति आपत्ति जनाएका छन्।
Whatsapp
राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन प्रशासन कार्यालयको आग्रह
राजनीति
Clock ०६ फागुन २०७८ | १ मिनेट पाठ
राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन प्रशासन कार्यालयको आग्रह
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले दीपावली, सरसफाइ र राष्ट्रिय झण्डा फहराउने सहितका कार्य गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन आग्रह गरेको छ।
Whatsapp
सूचना आदान-प्रदानमा कञ्जुस्याँइ हुन्नः प्रजिअ पोखरेल
राजनीति
Clock ०५ फागुन २०७८ | २ मिनेट पाठ
सूचना आदान-प्रदानमा कञ्जुस्याँइ हुन्नः प्रजिअ पोखरेल
ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी भएर आएपछि यहाँका सञ्चारकर्मीसंग बिहीबार परिचयात्मक अन्र्तक्रिया कार्यक्रम गर्दै प्रजिअ पोखरेलले कार्यालयका सूचना अधिकारी र सञ्चारकर्मीबीच नियमित भेटघाट हुने वातावरण म...
Whatsapp
एमसीसी विरूद्ध ताप्लेजुङमा मसाल जुलुस
समाज
Clock ०४ फागुन २०७८ | १ मिनेट पाठ
एमसीसी विरूद्ध ताप्लेजुङमा मसाल जुलुस
अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा हिमाली जिल्ला ताप्लेजुङमा मसाल जुलुस प्रर्दशन गरिएको छ।
Whatsapp
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ताप्लेजुङबाट छानिए ३९ विद्यालय
शिक्षा
Clock ०४ फागुन २०७८ | ३ मिनेट पाठ
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ताप्लेजुङबाट छानिए ३९ विद्यालय
यसकार्यक्रम अन्तर्गत भवन निर्माण र आईसीटी ल्याब स्थापना गर्नका लागि जिल्लाका उक्त संख्यामा विभिन्न विद्यालय छनोट भएका हुन्।
Whatsapp
ताप्लेजुङका कुन स्थानीय तहमा कति मतदाता थपिए?
समाज
Clock ०४ फागुन २०७८ | १ मिनेट पाठ
ताप्लेजुङका कुन स्थानीय तहमा कति मतदाता थपिए?
२०७४ सालको स्थानीय तहको निर्वाचनको तुलनामा अहिले २० हजार बढी मतदाता बढेको ताप्लेजुङका सबै स्थानीय तहमा मतदाता थपिएका छन्।
Whatsapp
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा अध्यक्ष कप व्याडमिन्टन प्रतियागिता हुँदै
खेल
Clock ०३ फागुन २०७८ | १ मिनेट पाठ
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा अध्यक्ष कप व्याडमिन्टन प्रतियागिता हुँदै
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ब्याडमिन्टन संघले फागुन १३ र १४ गते अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ।
Whatsapp
यस्तो थियो ताप्लेजुङ स्थानीय तह २०७४ सालको निर्वाचन नतिजा
राजनीति
Clock ०३ फागुन २०७८ | २ मिनेट पाठ
यस्तो थियो ताप्लेजुङ स्थानीय तह २०७४ सालको निर्वाचन नतिजा
२०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङका ९ स्थानीय तहमध्ये ५ प्रमुख अध्यक्ष र ५ उपाध्यक्ष सहित १० पद नेकपा एमालेले जितेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस