मतदान स्थल भने यथावत् राखिने भएको छ। करिव २० हजार मतदाता थप भएको अवस्थामा जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले यसपहिले भन्दा कम्तिमा १७ वटा मतदान केन्द्र थप गर्नुपर्ने अवस्था औंल्याएको हो।
अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध हिमाली जिल्ला ताप्लेजुङमा प्रदर्शन गरिएको छ। सदरमुकाम फुङलिङमा एमसीसी विरोधमा प्रदर्शन गरिएको हो।
ताप्लेजुङ जिल्ला अदालतले बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका दुई जनाको अभियोग पुष्टी गर्दै कैद सजाय र पीडितलाई क्षतिपूर्ति भराउने आदेश सुनाएको छ।
प्रजातन्त्र दिवस २०७८ को अवसरमा ताप्लेजुङ कारागारबाट ५० प्रतिशत सजाय भुक्तान गरी सजायको क्रममा असल आचरण देखाएका ६ जना कैदी बाँकी सजाय मिनाह पाइ मुक्त भएका छन्।