खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
राहतका लागि बाढीपहिरो विस्थापितको तथ्यांक संकलन गरिने
समाज
Clock ०६ असार २०८० | ३ मिनेट पाठ
राहतका लागि बाढीपहिरो विस्थापितको तथ्यांक संकलन गरिने
जिल्ला विपद् व्यवस्थापन समितिले जेठ मसान्तदेखि मंगलबारसम्ममा बाढी र पहिरोबाट ताप्लेजुङमा १३ घर पूर्ण रूपमा क्षति भएको बताएको छ।
Whatsapp
रोकिएन पहिरोको बितण्डा: ढुङ्गाले लागेर खुवाका एक बृद्ध घाइते
समाज
Clock ०५ असार २०८० | १ मिनेट पाठ
रोकिएन पहिरोको बितण्डा: ढुङ्गाले लागेर खुवाका एक बृद्ध घाइते
जोखिम स्थानमा रहेको घर छाडेर राति सुरक्षित स्थानमा बास बसी बिहान घरतर्फ फर्कदै गरेका मेहले खुवाका ७८ बषिय बिर्खबहादुर लिम्बू गम्भिर घाइते भएको स्थानीय राजेश कडेंलले जानकारी दिए।
Whatsapp
ताप्लेजुङ पहिरोः पहिरोमा परी घाइते राजकुमारको बिराटनगरमा उपचार सुरु
समाज
Clock ०५ असार २०८० | १ मिनेट पाठ
ताप्लेजुङ पहिरोः पहिरोमा परी घाइते राजकुमारको बिराटनगरमा उपचार सुरु
ताप्लेजुङको मेहेलेमा गएको पहिरोमा परी घाइते भएका राजकुमार राईको मंगलवार बिहानबाट बिराटनगरस्थित न्युरो अस्पपतालमा उपचार थालिएको छ।
Whatsapp
ताप्लेजुङमा तीनको मृत्यु तीन बेपत्ता
समाज
Clock ०५ असार २०८० | ५ मिनेट पाठ
ताप्लेजुङमा तीनको मृत्यु तीन बेपत्ता
पहिरोमा परी गम्भीर घाइते एकजनालाई उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरी विराटनगरतर्फ लगिए पनि खराब मौसमका कारण हेलिकोप्टर पिनासेघाटमा अवतरण गरिएको छ।
Whatsapp
प्रतिकुल मौसमका कारण प्रधानमन्त्री सवार हेलिकोप्टर विराटनगर ‘डाइभर्ट’
समाज
Clock ०४ असार २०८० | १ मिनेट पाठ
प्रतिकुल मौसमका कारण प्रधानमन्त्री सवार हेलिकोप्टर विराटनगर ‘डाइभर्ट’
पहिरो प्रभावित क्षेत्र निरीक्षणका लागि ताप्लेजुङ, पाँचथर र सङ्खुवासभा आउँदै गरेको  प्रधानमन्त्री पुष्पकमल दाहाल सहितको टोली सवार हेलिकोप्टर खराब मौसमका कारण विराटनगर डाइभर्ट भएको छ।
Whatsapp
ताप्लेजुङ पहिरो: घाइतेको हेलिकोप्टर मार्फत उद्धार
समाज
Clock ०४ असार २०८० | १ मिनेट पाठ
ताप्लेजुङ पहिरो: घाइतेको हेलिकोप्टर मार्फत उद्धार
उनलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी उपचारका लागि विराटनगर लगिएको छ।
Whatsapp
प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठ पहिरो तथा बाढी प्रभावित पूर्वी नेपाल आउने
राजनीति
Clock ०४ असार २०८० | १ मिनेट पाठ
प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठ पहिरो तथा बाढी प्रभावित पूर्वी नेपाल आउ...
प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्वी नेपालका ताप्लेजुङ,पाँचथर र संखुवासभा जिल्लामा बाढी र पहिरोबाट भएको जनधनको क्षतिको स्थलतगत अवलोकनका लागि आउने भएका छन्।
Whatsapp
पहिरोमा परी ताप्लेजुङको मेहेलेमा बाबुछोराको मृत्यु
समाज
Clock ०४ असार २०८० | २ मिनेट पाठ
पहिरोमा परी ताप्लेजुङको मेहेलेमा बाबुछोराको मृत्यु
लगातार परेको पानीसंगै गएराति झरेको पहिरोमा परी बेपत्ता मेहेले मुकुभञ्ज्याङका केशरबहादुर राई मृत भेटिँदा घाइते अवस्थामा उद्धार गरिएका उनका छोरा सुरेश राईको पनि मृत्यु भएको छ।
Whatsapp
ताप्लेजुङमा पहिरोमा परी थप एकजना सम्पर्क बिहिन, दुईजनाको उद्धार
समाज
Clock ०४ असार २०८० | २ मिनेट पाठ
ताप्लेजुङमा पहिरोमा परी थप एकजना सम्पर्क बिहिन, दुईजनाको उद्धार
पहिरोमा परेका थप ३ जनामध्ये २ जनालाई घाइते अवस्थामा उद्धार गरिएको र एकजनाको अवस्था पत्ता नलागेको स्थानीय कमल कडरियाले जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस