खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
ताप्लेजुङ पहिरो: बेपत्ता भएका ४ मध्ये एकजनाको शव भेटियो
समाज
Clock ०३ असार २०८० | १ मिनेट पाठ
ताप्लेजुङ पहिरो: बेपत्ता भएका ४ मध्ये एकजनाको शव भेटियो
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका वडा नं ६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भइरहेका मध्ये ३० बर्षिय गणेश तामाङको शव फेला परेको छ।
Whatsapp
ताप्लेजुङमा बाढी पहिरोको सन्त्रास,सडक सञ्जाल बिच्छेद
समाज
Clock ०३ असार २०८० | १ मिनेट पाठ
ताप्लेजुङमा बाढी पहिरोको सन्त्रास,सडक सञ्जाल बिच्छेद
बाढी र पहिरोको सन्त्रासले ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका सम्पूर्ण बिद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ।
Whatsapp
ताप्लेजुङको मेहेलेमा गएको पहिरोमा परी ४ जना बेपत्ता
समाज
Clock ०३ असार २०८० | २ मिनेट पाठ
ताप्लेजुङको मेहेलेमा गएको पहिरोमा परी ४ जना बेपत्ता
अबिरल बर्षाका कारण आएको पहिरोमा परी ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा न ६ मेहेलेमा ४ जना बेपत्ता भएका छन्।
Whatsapp
काबेली नदी तटिय क्षेत्रका ३ घर परिवारलाई सुरक्षित स्थानमा सारियो,थप १९ घर जोखिममा
समाज
Clock ०१ असार २०८० | २ मिनेट पाठ
काबेली नदी तटिय क्षेत्रका ३ घर परिवारलाई सुरक्षित स्थानमा सारियो,थप १९ घर जोखिमम...
पानी पर्ने क्रम नरोकिएपछि काबेली नदीमा पानीको बहाव साविकभन्दा बढ्ने आशंकासहित नदी तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालिएको छ।
Whatsapp
मनसुन पूर्ण सक्रिय नहुँदै  ताप्लेजुङको सिरिजङ्गा र सिदिङ्वामा बाढी र पहिरोको बितण्डा
समाज
Clock ०१ असार २०८० | २ मिनेट पाठ
मनसुन पूर्ण सक्रिय नहुँदै ताप्लेजुङको सिरिजङ्गा र सिदिङ्वामा बाढी र पहिरोको बित...
काबेली खोलामा आएको बाढीको कटान बढ्दा याम्फुदिनका जगतबहादुर राईको घर खोला बीचमा परेको छ भने तारामान गुरुङको घर समेत बस्न नहुने अवस्थामा पुगेको छ।
Whatsapp
मासुमा हुने पानी फोका र पित्त कुकुर,कुखुरालाई नदिन सुझाव
समाज
Clock ३१ जेष्ठ २०८० | १ मिनेट पाठ
मासुमा हुने पानी फोका र पित्त कुकुर,कुखुरालाई नदिन सुझाव
पशु चिकित्सक तथा विज्ञहरुले मासुमा हुने पानी फोका र पित्त कुकुर र कुखुरालाई नदिन मासु व्यवसायीलाई विज्ञलाई सुझाव दिएका छन्।
Whatsapp
विद्यालयलाई वन तथा वातावरण संरक्षण सम्बन्धी पाठ्यसामग्री हस्तान्तरण
शिक्षा
Clock २७ जेष्ठ २०८० | २ मिनेट पाठ
विद्यालयलाई वन तथा वातावरण संरक्षण सम्बन्धी पाठ्यसामग्री हस्तान्तरण
विद्यालय तहबाटै वन तथा वातावरण सम्बन्धी सचेतना बिस्तारको मुख्य उद्देश्य सहित डिभिजन वन कार्यालय ताप्लेजुङले यहाँका ४ वटा विद्यालयलाई पाठ्य सामाग्रीकासाथ एक–एक थान दराज उपलब्ध गराएको छ।
Whatsapp
सरकारी कार्यालयमा टिकटक बनाउन प्रतिबन्ध !
समाज
Clock २३ जेष्ठ २०८० | १ मिनेट पाठ
सरकारी कार्यालयमा टिकटक बनाउन प्रतिबन्ध !
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कर्मचारीलाई कार्यालय परिसर र पोशाकमा टिकटक सहितका भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न प्रतिबन्ध गरेको छ।
Whatsapp
ताप्लेजुङमा बरिष्ठ प्रहरी हवल्दार मृत भेटिए
समाज
Clock २१ जेष्ठ २०८० | १ मिनेट पाठ
ताप्लेजुङमा बरिष्ठ प्रहरी हवल्दार मृत भेटिए
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोक इलाका प्रहरी कार्यालयमा कार्यरत बरिष्ठ प्रहरी हवल्दार मृत भेटिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस