खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
ताप्लेजुङमा गरियो उद्धार तथा प्रतिकार्यकाे नमूना अभ्यास
समाज
Clock २० जेष्ठ २०८० | ३ मिनेट पाठ
ताप्लेजुङमा गरियो उद्धार तथा प्रतिकार्यकाे नमूना अभ्यास
पहिरो र आगलागीले जोखिम ठानिएको ताप्लेजुङमा यहाँस्थित नेपाली सेनाको भीमकाली गुल्मले सुरक्षा फौजको संयुक्त सहभागिता बिपद् जोखिम प्रतिकार्य अभ्यास गरेको छ
Whatsapp
४ बिदेशीसहित १४ जनाले गरे कञ्चनजंघाको सफल आरोहण
समाज
Clock १८ जेष्ठ २०८० | १ मिनेट पाठ
४ बिदेशीसहित १४ जनाले गरे कञ्चनजंघाको सफल आरोहण
४ बिदेशी सहित १४ जनाले बिहीबार बिहान विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघाको सफल आरोहण गरेका छन्।
Whatsapp
घर जग्गामा क्षति पुग्नेगरी सडक बिस्तार नगर्न फुङलिङ नगरपालिकालाई सर्वाेच्चको अन्तरिम आदेश
समाज
Clock १५ जेष्ठ २०८० | ३ मिनेट पाठ
घर जग्गामा क्षति पुग्नेगरी सडक बिस्तार नगर्न फुङलिङ नगरपालिकालाई सर्वाेच्चको अन्...
सर्वाेच्च अदालतले निबेदकहरुको घर जग्गामा क्षति पुग्नेगरी सडक बिस्तार लगायतका कुनै पनि कार्य नगर्न-गराउन फुङलिङ नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ।
Whatsapp
तावाखोलामा बन्यो मोटरेबल पुल
समाज
Clock १४ जेष्ठ २०८० | २ मिनेट पाठ
तावाखोलामा बन्यो मोटरेबल पुल
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका र सिदिङ्वा गाउँपालिका जोड्ने बाँकेटारस्थित तावाखोलामा मोटरेवल पुल निर्माण भएपछि अब दुई गाउँपालिकाबीच सहज आवतजावत हुने भएको छ।
Whatsapp
ताप्लेजुङको दोखुमा आगलागी
समाज
Clock १३ जेष्ठ २०८० | १ मिनेट पाठ
ताप्लेजुङको दोखुमा आगलागी
शनिबार बिहान भएको आगलागीमा फुङलिङ नगरपालिका वडा नं ८ का पूर्व वडाध्यक्ष पदम पालुङ्वाको घर जलेर नष्ट भएको हो।
Whatsapp
डिभिजन वन कार्यालय ताप्लेजुङद्धारा घरायसी प्रयोगमा आउने बिरुवा निःशुल्क बितरण
समाज
Clock १३ जेष्ठ २०८० | १ मिनेट पाठ
डिभिजन वन कार्यालय ताप्लेजुङद्धारा घरायसी प्रयोगमा आउने बिरुवा निःशुल्क बितरण
शनिवारको दिन हटिया भर्न आएका किसानलाई समेत लक्षित गरी बिरुवा बितरण गरिएको डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत ललितकुमार यादवले जानकारी दिए।
Whatsapp
ताप्लेजुङमा स्कारपिओ दुर्घटनाः ५ बर्षे बालकको मृत्यु, एक घाइते
समाज
Clock ११ जेष्ठ २०८० | १ मिनेट पाठ
ताप्लेजुङमा स्कारपिओ दुर्घटनाः ५ बर्षे बालकको मृत्यु, एक घाइते
ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ गाडी बिहीबार बिहान दुर्घटना हुँदा ५ बर्षे बालकको मृत्यु भएको छ।
Whatsapp
आठराई त्रिवेणीले सार्वजनिक गर्यो वर्ष दिनका ३० उपलब्धि
समाज
Clock ०९ जेष्ठ २०८० | ४ मिनेट पाठ
आठराई त्रिवेणीले सार्वजनिक गर्यो वर्ष दिनका ३० उपलब्धि
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले तीसबुँदे प्रगति विवरण प्रस्तुत गर्दै त्यसलाई वर्ष दिनभित्रको मुख्य उपलब्धिका रूपमा उल्लेख गरेको छ।
Whatsapp
ताप्लेजुङमा भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु
समाज
Clock ०५ जेष्ठ २०८० | १ मिनेट पाठ
ताप्लेजुङमा भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु
ताप्लेजुङको मैवाखोला गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको सिमाना सुन्तले नजिक भएको ट्रयाक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस