खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
ताप्लेजुङको मेहेलेमा पहिरो पन्छाउँदै बेपत्ताको खोजी
समाज
Clock ०९ असार २०८० | ३ मिनेट पाठ
ताप्लेजुङको मेहेलेमा पहिरो पन्छाउँदै बेपत्ताको खोजी
ताप्लेजुङको सिदिङ्गा गाउँपालिका-६ मेहेलेको भालुखोपमा गएको पहिरोमा परी बेपत्ता एकाघरका तीन सदस्यको खोजीका लागि शुक्रबार बिहानबाट पहिरो पन्छाउन थालिएको छ।
Whatsapp
ताप्लेजुङ पहिरो: बेपत्ता नभेटिएपछि आफन्तले गरे ‘कुशको शव’ बनाई दाहसंस्कार
समाज
Clock ०८ असार २०८० | १ मिनेट पाठ
ताप्लेजुङ पहिरो: बेपत्ता नभेटिएपछि आफन्तले गरे ‘कुशको शव’ बनाई दाहसंस्कार
गत शुक्रबार राती ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएकाहरू अझै नभेटिएपछि आफन्तहरुले ‘कुशको शव’ बनाई दाहसंस्कार गरेका छन्।
Whatsapp
ताप्लेजुङको मेरिङदेनले ल्यायो ४४ करोड रुपैयाँ बढीको बजेट
राजनीति
Clock ०८ असार २०८० | २ मिनेट पाठ
ताप्लेजुङको मेरिङदेनले ल्यायो ४४ करोड रुपैयाँ बढीको बजेट
ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/८१ का लागि ४४ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ।
Whatsapp
व्यक्तिगत खाता प्रयोग गरी बिपद् राहत उठाउन ताप्लेजुङ बिपद् व्यवस्थापन समितिद्धारा रोक
समाज
Clock ०८ असार २०८० | १ मिनेट पाठ
व्यक्तिगत खाता प्रयोग गरी बिपद् राहत उठाउन ताप्लेजुङ बिपद् व्यवस्थापन समितिद्धार...
जिल्ला बिपद् व्यवस्थापन समिति ताप्लेजुङले व्यक्तिगत खाता प्रयोग गरी राहत संकलन गर्न प्रतिवन्ध गरेको छ।
Whatsapp
ताप्लेजुङ मेहेलेमा पहिरो पन्छाउँदै बेपत्ताको खोजी सुरु
समाज
Clock ०८ असार २०८० | २ मिनेट पाठ
ताप्लेजुङ मेहेलेमा पहिरो पन्छाउँदै बेपत्ताको खोजी सुरु
ताप्लेजुङको सिदिङ्गा गाउँपालिका वडा नं ६ मेहेलेको भालुखोपमा गएको पहिरोमा परी बेपत्ता एकाघरका तीन सदस्यको खोजीका लागि शुक्रवार बिहानबाट पहिरो पन्छाउन थालिएको छ।
Whatsapp
ताप्लेजुङ पहिरोपीडितलाई राहत तथा उद्धारका लागि रणनीतिक योजना
समाज
Clock ०८ असार २०८० | ४ मिनेट पाठ
ताप्लेजुङ पहिरोपीडितलाई राहत तथा उद्धारका लागि रणनीतिक योजना
जिल्ला विपद् व्यवस्थापन समितिले ताप्लेजुङका पहिरोप्रभावित क्षेत्रका बासिन्दाको राहत तथा उद्धारका लागि रणनीतिक योजना अघि सारेको छ।
Whatsapp
मौसमको चुनौती चिर्दै ताप्लेजुङको मेहेलेमा पुर्याइयो औषधि र राहत सामाग्री
समाज
Clock ०६ असार २०८० | २ मिनेट पाठ
मौसमको चुनौती चिर्दै ताप्लेजुङको मेहेलेमा पुर्याइयो औषधि र राहत सामाग्री
सिमसिम पानी र धुम्मिदो मौसमको चुनौती चिर्दै ताप्लेजुङको पहिरो प्रभावित क्षेत्र मेहेलेमा बुधवार नेपाली सेनाको हेलिकोप्टरमार्फत औषधि र राहत सामग्री पुर्याइएको छ।
Whatsapp
बाढी पहिरोको असर ठुला दर्जनौँ जलविद्युत परियोजनामा
समाज
Clock ०६ असार २०८० | ३ मिनेट पाठ
बाढी पहिरोको असर ठुला दर्जनौँ जलविद्युत परियोजनामा
ताप्लेजुङमा सञ्चालित युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलविद्युत आयोजनाका प्रबन्धक वीरेन्द्र श्रेष्ठलाई यो बेला पर्न सम्मको पिर परेको छ।
Whatsapp
ताप्लेजुङको सिकैचामा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु
समाज
Clock ०६ असार २०८० | १ मिनेट पाठ
ताप्लेजुङको सिकैचामा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु
३८ बर्षिय लक्ष्मण चाम्लिङ राईको कुटाईबाट ३१ बर्षिय श्रीमती निसा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी) राजन लिम्बूले जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस