करदाता सेवा कार्यालय नभएको ताप्लेजुङमा आर्थिक वर्ष २०७९।८० मा ३२ करोड बढी राजश्व असुली भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७९।०८० मा ३२ करोड २ लाख २१ हजार ३ सय ५१ रुपैयाँ राजश्व असुल...
गत असार २ गते राति आएको बाढीले बगाएको मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ–पाँचथर अन्त्रगतको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज निर्माण पछि आइतबार अपराह्न परीक्षण गरिएको छ।
पहिरोका कारण उच्च जोखिममा रहेका ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ४ ओदकका ६४ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने भएको छ। स्थानीय तह विपद् व्यवस्थापन समितिको समन्वयमा भएको सर्वपक्षीय ब...
पाँचथरको फालेलुङ गाउँपालिकाले आफ्नै पहलमा जनश्रमदान र सहयोग संकलन गरी करिव २३ लाख रुपैयाँको लागतमा कंक्रिट सहितको डाईभर्सनमार्फत सदरमुकाम फिदिमसंगको यातायात सम्पर्क जोड्न सफल भएको छ।