कोरोना भाइरस संक्रमण घट्दो क्रममा रहेको भन्दै सरकारले भदौ १ देखि अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडानसहित लामो दूरीका सवारी संचालन गर्ने तयारी गरेको थियो ।
कोरोना भाइरस संक्रमणले पोखरामा शनिबार राति एकजना पुरुषको मृत्यु भयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराईरहेका पोखरा महानग...
पोखरामा अन्नपूर्ण केवलकार कम्पनिले सेदी–सराङकोट दुई दशमलव ५ किलोमिटर लामो केवलकार निर्माण गरिरहेको छ । कोरोना भाईरस संक्रमणले लकडाउन नहुँदो हो त आगामि दसैंमा यो केवलकार सञ्चालनमा आइसक्थ्यो ।
कोरोना भाइरस महामारीबीच सरकारले साउन १५ गतेदेखि नै होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न अनुमति दियो । सरकारी अनुमतिपछि पोखराका एकाध होटल र केही रेस्टुरेन्ट सञ्चालनमा पनि ल्याईएका छन् । तर, पदयात्...
साहसिक पर्यटकलाई लक्षित गर्दै पोखराको रातोपहिरोमा बञ्जीजम्प सञ्चालनको तयारी भईरहेको छ । कोरोना भाईरस संक्रमणका कारण गरिएको लकडाउनले रोकिएको अन्तर्राष्ट्रिय हवाई उडान खुलेलगत्तै बञ्जी सञ्चालनमा ल्याउने...
कोरोना महामारीबीच सरकारी अनुमतिपछि लेकसाइडका केही होटल र रेस्टुरेन्ट त खुले, तर, ती रेस्टुरेन्टले निकै नै कम आकारमा स्थानीय पाहुना पाएका छन् । होटलले भने एकाध सोधपुछबाहेक पाहुना स्वागत गर्न सकेका छैनन...
स्याङजामा पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेसँगै कडाई गरिएको छ । ठूलो संख्यामा प्रहरीमा संक्रमण पुष्टि भएपछि त्रास छाएको स्वास्थ्यकर्मीले बताएका छन् ।