फेवातालमा डुंगा डुब्दा हराएका दुई युवक अझै फेला परेका छैनन्। मंगलबार बेलुकीसम्म पनि हराएका युवाहरुको खोजी भइरहेको छ।
बैदाम चौकीका प्रहरी निरीक्षक मोहनमणि अधिकारीले तालमा डुबेका दुइजना युवाको खोजी भइरह...
एकसातादेखि अन्नपुर्ण क्षेत्रमा हराइरहेकी रोमानियाकी महिला पर्यटकको नदी किनारमा शव फेला परेको छ । एक्लै नेपाल घुम्न आएकी २६ वर्षिया एडिना मोनिका पोपेस्क्यूको घान्द्रुक–१ सुइखोला किनारमा शव फेला परेको प...
पृथ्वी राजमार्गको तनहुँ खण्डमा बुधबार भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । एउटै राजमार्गको करिब १५ किलोमिटर दुरीभित्र भएका तीनवटा दुर्घटनामा परि ३४ जना यात्रु घाइते भएका छन्।
चीनले दीर्घकालीन रुपमा नेपालसँग व्यापार विस्तार गर्ने उद्देश्यसहित अहिले नेपालतर्फको नाकासम्म आइपुग्ने गरी धमाधम आफ्नो भूभागमा सडक विस्तार गर्न थालेको छ ।