प्रारम्भिक अनुसन्धानका क्रममा पीडित किशोरीसँग सन्दीपको चिनजान उनकै साथीमार्फत भएको देखिएको स्रोतले जनाएको छ। त्यसपछि ‘स्न्यापच्याट’मा थालिएको कुराकानीले उनीहरू ‘इन्स्टाग्राम’ र ‘ह्वाट्सएप’मा पनि जोडिए...
मिटरब्याजीले निरक्षरता र गरिबीको फाइदा उठाउँदै निम्न वर्गमाथि शोषण गरेको खबर लगातार आउन थालेपछि साउनको अन्तिम साता प्रधानमन्त्री शेरबहादुर देउवाले यस विषयमा चासो देखाएका थिए।
स्थानीय निर्वाचनमा सुदूरपश्चिमका ९ जिल्लामध्ये बाजुराबाहेकमा जिल्ला समन्वय समितिको नेतृत्व हात पार्न कांग्रेस सफल भएको छ। कांग्रेसले प्रदेशका ८८ स्थानीय तहमध्ये ४० वटामा नेतृत्व (मेयर/अध्यक्ष) जितेको...
उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोनालकुमारी सिंह (निहारिका राजपुत)को मुद्दाबारे चासो लिएकी छन्। शुक्रबार आफ्नै कार्यालय शीतल निवासअगाडि निहारिकाले आत्मदाहको प्रयास गरेपछि शनिबार यसबारे राष्ट्रपतिले चा...
सत्ता गठबन्धनका चार र प्रतिपक्षी एक गरी प्रमुख पाँच दल निर्वाचनलक्षित आ–आफ्नै रणनीतिमा जुट्दा अन्य दललाई भने ‘थ्रेसहोल्ड’ कसरी पार गर्ने भन्ने चिन्ता छ।