विशेष अदालतले सरकारी जग्गा व्यक्तिका नाममा बनाउने मालपोत कार्यालय बाँके र बर्दियाका प्रमुखदेखि कार्यालय सहयोगीसम्म २५ जनालाई भ्रष्टाचारी ठहर गरेको छ। न्यायाधीशहरू रमेशकुमार पोखरेल, यमुना भट्टराई, खुसी...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भृकुटीमण्डप–स्थित फनपार्कको जग्गा भाडामा दिँदा अनियमितता गरेको आरोपमा तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध दायर गर...
सरकारले संविधान कुल्चिँदै एक वर्षदेखि न्यायपालिकालाई कायममुकायम (कामु) को जिम्मेवारीमा छोडेको छ। संविधानले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको पद रिक्त हुनु एक महिनाअघि नै नियुक्ति प्रक्रिया अघि बढाउने...
राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी मनोनयनको दुई दिनअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडा अध्यक्ष रहेको उक्त समाजले राष्ट्रपति र उपराष्ट्रपति पदका लागि न्यायाधीश योग्य रहेको दाबी गरेको छ।
महाभियोगको विषयमा स्पष्ट कानुनी व्यवस्था नहुँदा अन्योल भएको हो। अघिल्लो संसद्ले निर्वाचनपछि गठन हुने नयाँ संसद्मा महाभियोग लैजाने भन्ने प्रस्ताव गरेकाले नियमावली मस्यौदा समितिमा छलफल भएको हो।
यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा नेकपा माओवादी केन्द्र निर्णायक हुने भएको छ। माओवादी केन्द्रको नेतृत्वमा रहेको सत्ता गठबन्धन कायम रहे गठबन्धनले अघि सारेको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित...
विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार साक्षीहरूसँग बुझ्ने आदेश दिएको हो।