भाषा शर्मा भाषा शर्मा
उपसचिवसहित १३ जना भ्रष्टाचारी ठहर
समाज
Clock १३ चैत्र २०७९ | ३ मिनेट पाठ
उपसचिवसहित १३ जना भ्रष्टाचारी ठहर
विशेष अदालतले यातायात कार्यालय (सवारी) इटहरीमा कार्यरत तत्कालीन उपसचिवसहित १३ कर्मचारीले राजस्व हिनामिना गरेको ठहर गरेको छ।
Whatsapp
‘समलिंगी विवाह गरेकालाई गैरपर्यटकीय भिसा देऊ’
समाज
Clock १० चैत्र २०७९ | ६ मिनेट पाठ
‘समलिंगी विवाह गरेकालाई गैरपर्यटकीय भिसा देऊ’
सर्वोच्च अदालतले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका नेपाली नागरिकसँग विवाह गरेका विदेशी नागरिकलाई गैरपर्यटकीय सजिलै भिसा दिन सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ।
Whatsapp
लामिछाने राहदानी प्रकरणः मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध अदालत जान सकिने
राजनीति
Clock ०७ चैत्र २०७९ | ६ मिनेट पाठ
लामिछाने राहदानी प्रकरणः मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध अदालत ज...
रास्वपाले पुष्पकमल दाहाललाई विश्वासको मत दिएकै दिन सोमबार सरकारका तर्फबाट महान्यायाधिवक्ता पोखरेलले लामिछानेविरुद्ध राहदानीको विषयमा मुद्दा नचलाउने निर्णय गरेका हुन्।
Whatsapp
मुद्दा महान्यायाधिवक्ताको निर्णयमा निर्भर
राजनीति
Clock ०६ चैत्र २०७९ | ४ मिनेट पाठ
मुद्दा महान्यायाधिवक्ताको निर्णयमा निर्भर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राहदानी दुरूपयोगसम्बन्धी मुद्दा चलाउने/नचलाउने भन्ने निर्णय महान्यायाधिवक्ताले गर्ने भएका छन्।
Whatsapp
दीपक मनाङे जेल बस्न पर्ने कि नपर्ने?
राजनीति
Clock ०२ चैत्र २०७९ | ३ मिनेट पाठ
दीपक मनाङे जेल बस्न पर्ने कि नपर्ने?
सर्वोच्च अदालतले गण्डकी प्रदेश सदस्य राजीव गुरुङ (दीपक मनाङे)को मुद्दाको विषयमा निर्वाचन आयोगसँग कारण माग गरेको छ।
Whatsapp
संक्रमणकालीन न्यायमा विलम्ब, अप्ठेरोमा माओवादी घटक
राजनीति
Clock २९ फागुन २०७९ | ३ मिनेट पाठ
संक्रमणकालीन न्यायमा विलम्ब, अप्ठेरोमा माओवादी घटक
द्वन्द्वपीडितहरू संक्रमणकालीन न्यायका लागि अदालत जान थालेपछि छिन्नभिन्न भएका माओवादीहरू एकजुट हुन थालेका छन्। सशस्त्र द्वन्द्वको नेतृत्व गरेको तत्कालीन नेकपा माओवादी बृहत् शान्तिसम्झौतापछि विभिन्न समू...
Whatsapp
पीडित अदालतमा, सरकार दबाबमा
समाज
Clock २६ फागुन २०७९ | ४ मिनेट पाठ
पीडित अदालतमा, सरकार दबाबमा
विस्तृत शान्तिसम्झौताअनुसार संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन सरकारमाथि दबाब परेको छ।
Whatsapp
पूर्वमन्त्री न्यौपानेलाई साढे ९ वर्ष कैद सजाय
राजनीति
Clock २६ फागुन २०७९ | ३ मिनेट पाठ
पूर्वमन्त्री न्यौपानेलाई साढे ९ वर्ष कैद सजाय
विशेष अदालतले परिषद्का तत्कालीन सदस्य सचिव यादवलाई ८ वर्ष ६ महिना कैद सजाय र २ करोड ४३ लाख ६८ हजार ८०३ रूपैयाँ बिगो र सोहीबमोजिम जरिवाना हुने ठहर गरेको छ।
Whatsapp
‘शासकीय हैसियत पाउन  नेपाली नागरिक हुनुपर्छ’
राजनीति
Clock २४ फागुन २०७९ | ५ मिनेट पाठ
‘शासकीय हैसियत पाउन नेपाली नागरिक हुनुपर्छ’
सर्वोच्च अदालतले नेपालमा नेपाली नागरिकले मात्रै राजनीतिक अधिकार प्रयोग गर्ने हैसियत राख्ने नजिर कायम गर्दै एकैसाथ दोहोरो नागरिकता कायम नरहने ठहर गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस