डेढ दशकभन्दा बढी समय क्रिकेटसँग साइनो गाँसेका ‘पारस’ले नेपाली क्रिकेटलाई सुनौलो अवस्थामा लाउन महत्वपूर्ण भूमिका खेलेका छन्। त्यसैले सन्यासपछि पनि क्रिकेटका यी ‘मणि’ नेपाली मनको क्रिजमा सधैं नटआउट रह...
रातो पहिरनमा रहेकी गोमालाई कालो बुर्कामा रहेकी सवनमले अँगालो मार्दै गर्दा मुस्लिम र हिन्दू परिवारले एक दशकअघि बजाएको सद्भावको थपडी अहिलेसम्म गुन्जिरहेको छ ।
साउनका थुप्रै समाचार लेखियो। मेहन्दी लगाएका थुप्र्र्र्रै हातका बुट्टेदार तस्बीर खिचियो। तर भक्तकुमारीको हातमा पोतिएको साउनको हिलो अहिलेसम्म देखेको मेहन्दी हातभन्दा उत्कृष्ट लागेको छ।
अहम्को लुतोलाई मल्हमले मात्र काम गर्दैन । आफूहरुमा भएको अहम्को लुतोलाई साउनको पहिलो दिनमै फालौं। अहम्लाई ढिलो गरेर पाले एक दिन यसलै स्वयम् व्यक्तिलाई नै फाल्ने छ।
एक दशकअघि एउटा खुट्टामा मात्र बुट लगाएर फुटबल खेल्दै गरेका किशोर मंगलबार बोडेमा ‘गोल्डेन बुट’ सहित भेटिए। एक दशकमा उनी मात्र हैन, उनको खेल पनि निकै फरक भएको रहेछ। तीन वर्षअघि त उनले रामेछापको भुजीमा...
मेसीको चर्चा चुलिँदै गर्दा करिब एक दशकअघि भक्तपुरमा बोडेमा एउटा खु्ट्टामा बुट र अर्को खुट्टामा चप्पल लगाएर मेसी अंकित टिसर्टका साथ टुर्नामेन्ट खेल्दै गरैको किशोरको याद आयो । किशोर पक्कै ठुला भए हो...
मध्य असारको यो क्षणमा मुलुकभर पानी दर्किरहेको छ। तर एमालेभित्र सल्केको अविश्वासको आगो भने अझै निभ्न सकेको छैन। सामान्य आगो भए यो धेरै पहिल्यै निभिसक्थ्यो तर अहंमको आगो एक असारले त के हजारौं साउनले पनि...