खाडीको रापमा झण्डै एक दशक सेकिएपछि मनमा पलाएको भावनालाई सवारीमा कोरेको श्रेष्ठले बताए। ‘नेपालमा बस्दा अल्छी गरिन्थ्यो, अनि पैसा हुँदैन्थ्यो,’ उनले भने, ‘खाडीको दुःखले स्वदेशको महत्व सम्झायो।’
खासमा ‘राज’मा ‘नीति’ हावी हुनु पर्ने हो। तर पछिल्लो समयमा गाली सुनिन थालेको छ। नीतिमाथि बहसभन्दा पनि एक अर्कालाई गाली गर्ने राजनीतिले मुलुकलाई कहाँ पुर्याउने होला?
कतै भोजपुरी गीत, कतै मिथिलाको धुन। कतै भैया हो, कतै भैयाको खिलखिलाहट। कतै सूर्तीको थपथपाहट। दशै लगत्तै राजधानीका धान खेतमा मधेशको झल्को देखिएको छ। उपत्यकाका काठ क्षेत्रका फाँटमा तराईबाट धान काट्न आउने...
भदौरे भेलजस्तै पार्टी फुटको लहर नै चलेको महिनामा टुटफुट कुनै नौलो होइन्। तर नौलो काम गर्ने भन्दै नयाँ पुस्तालाई डोराउने अभिभारा बोकेका पार्टी नै पुरानै शैलीमा प्रकट हुदा नयाँ मन कुडिएका छन्।
लोकतन्त्रको लागि पार्टी फुट्नु नराम्रो मानिन्छ। पार्टी होस या मुलुक एक भएकै राम्रो। दुई सय वर्ष अगाडि पृथ्वीनारायण शाहले चन्द्रागिरीमा देखेको नेपाल एकीकरणको सपना आजको दिन पनि निकै रोचक लाग्छ। यसै डाँड...
आशा गरौ, तालिबानमा कावुलीवाला कथाका थुप्रै ‘रहमत’ भेटिने छन् । तिनीहरुको झोलामा बारुद हैन किसमिस र कापी कलम हुने छ । जसका कारण अब मिनीहरुको अधिकार खोसिने छैन । मिनीहरुले स्वतन्त्ररुपमा पढ्न पाउने छ...