उपेन्द्र लामिछाने उपेन्द्र लामिछाने
सम्झनामा दशैँ
अन्य
Clock १८ असोज २०७६ | १७ मिनेट पाठ
सम्झनामा दशैँ
६ दशकअघि दशैँ छेक कलाकार मदनकृष्ण श्रेष्ठ पिङ बाट्नका लागि बाबियो बटुल्न हिँडिरहेका हुन्थे। हातमा चंगा लिएर राजधानीको उत्तर–पश्चिमस्थित जितपुरफेदीका धान खेतको आली–आली ‘चंगा चेट’ भन्दै कुदिरहन्थे। अथवा...
Whatsapp
राजा दहीको राज
समाज
Clock २३ पौष २०७३ | ९ मिनेट पाठ
राजा दहीको राज
भक्तपुर घुम्न आउने आन्तरिक पर्यटक मात्र होइन, विदेशी पर्यटक समेतलाई यहाँको स्वादिलो जुजु धौ (राजा दही) ले मोहनी लगाएको छ ।
Whatsapp
कलेजाका दुई टुक्रा
विचार
Clock २९ मंसिर २०७३ | ४ मिनेट पाठ
कलेजाका दुई टुक्रा
सानो छँदा सानुमैया आफ्नो भागको रोटी टुक्र्याएर भाइलाई दिन्थिन् । तिनै दिदीले यसै साता जीवनमरणको दोसाँधमा रहेका भाइ बलरामलाई कलेजो टुक्राएर नयाँ जीवन दिइन् ।
Whatsapp
जन्मदिनको  सांगितिक उपहार
कला/साहित्य
Clock १८ असोज २०७३ | ४ मिनेट पाठ
जन्मदिनको सांगितिक उपहार
खलिल जिब्रानको भनाइ ‘तपाईं त्यो धनुष हो, जसबाट तपाईंका सन्तान जीवन्त तिरका रुपमा निस्कन्छन्जस्तै जीवन्त थियो ‘भक्तराज आचार्य सुमधुर साँझ’मा सत्यराज–स्वरुपराजको सुमधुर स्वर ।
Whatsapp
नाक थुन्दै विद्यालय
समाज
Clock ०५ असोज २०७३ | ३ मिनेट पाठ
नाक थुन्दै विद्यालय
उपत्यकाका आधा दर्जनभन्दा बढी विद्यालयमा मंगलबार राखिएका बमले मानवीय क्षति त पु¥याउन भ्याएन तर अभिभावक, विद्यार्थी र आम नेपालीको मन एकैचोटि छियाछिया पार्यो ।
Whatsapp
नारायणहिटी अगाडि भिअाइपीकाे अनुलोम विलोम
फोटो फिचर
Clock ०७ असार २०७३ | ३ मिनेट पाठ
नारायणहिटी अगाडि भिअाइपीकाे अनुलोम विलोम
एकातिर उपप्रधानमन्त्री चित्रबहादुर केसी हात जोड्दै छन्। अर्कातिर भारतीय राजदूत हत्केलाले अनुहार छोप्दै छन्। बायाँतिर रक्षा मन्त्री भिम रावल पलेँटी कसेका छन्। दायाँतिर अग्नी सापकोटा टिमिक्क आँखा चिम्ल...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस