पृथ्वीनारायण शाहले भूगोल मात्र होइन, मनहरूको पनि एकीकरण गरेको इतिहासविद्हरू बताउँछन्। यसको झल्को पृथ्वीनारायण शाह र उनको टोली हिँडेको बाटो पछ्याउँदै निस्केको ‘एकीकरण पदयात्रा’मा देखियो।
कोही सखर पकाउँदै, कोही खुदो मस्काउँदै, कोही हत्केलामा राखेर चाकुलाई आकार दिँदै थिए। उनीहरुलाई भ्याइनभ्याई छ। त्यति बेलाका चाकु अहिलेभन्दा निकै स्वादिला हुन्थे, समयसँगै चाकुको स्वाद फेरिएको छ।
काठमाडौंको हनुमानढाेका दरबारस्थित गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको छ। मंगलबार दरबार क्षेत्रमा आयोजित एक कार्यक्रमबीच अमेरिकी राजदूत -यान्डी डब्लु बेरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्...
पराले सुकुलका लागि प्रसिद्ध ललितपुर साना गाउँका किसानले सुकुलमा बुट्टा भर्ने मात्र होइन, पराले सोफा, ब्याग, मन्दिर लगायत कलात्मक सामग्री बनाएर आम्दानी गर्न थालेका छन्।
उपत्यकामा चिसो बढ्दै छ। भक्तपुरका सर्वसाधारण न्यानो पर्व मनाउँदै छन्। आउँदो मंगलबार नेवार समुदायले मनाउने सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) पर्व मौसमसँग सम्बन्धित छ। जाडो याम सुरु भएको संकेतका...
बलराम नागालाई दिदी सानुमैयाले कलेजो दिएर बचाइन्। वैशाख १२ को भूकम्पमा शान्ति माटोले पुरिइन्। भाइ प्रज्वल, काका र गाउँलेको सहयोगमा उनले नयाँ जीवन पाइन्। यी दुवै दिदीभाइ भाइटीका मनाउन उत्साहित छन्।