शिशुलाई जन्म दिएलगत्तै उनकी आमाको भूकम्पमा परी मृत्यु भएको अनुमान छ।ती शिशुकी आमासँगै बुबा र चार दाइदिदी पनि भूकम्पमा बितेका छन्।पत्रपत्रिका खासै नपढ्ने रश्मीले फेसबुकमार्फत टर्की भूकम्पका भिडियो र तस...
राजधानीभन्दा बाहिरबाट आएर वाग्मतीकिनारमा बसेका सुकुम्बासीलाई हटाउन ‘कोरसिटी’ का स्थानीयको साथ पाएका मेयर साहले उनीहरूको निजी जमिनमा समेत गैरकानुनी ढंगले डोजर चलाउँदा असन्तुष्टि बढेको छ।
युवा र यातायातको विषयमा संग्रौलले बोलेको एउटा सानो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। नेपाली युवाको मनस्थिति र यातायातको गन्जागोललाई उनले सटिक ढंगले वर्णन गरेका छन्।
गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको घटना छानबिन गरी न्याय दिने बताउँदै आन्दोलन स्थगन गर्न भनेपछि आफूहरू दुविधामा परेको आन्दोलनरत अगुवा रुवी खानले बताइन्।
‘एक दिनका लागि भए पनि टुँडिखेल हाम्रा लागि ‘थरुवान’ जस्तै हुने छ,’ विगत ४ वर्षदेखि राजधानी बस्दै आएकी उनले भनिन्, ‘यहाँ हामी परम्परागत पहिरनसँगै थारु खाना र गानाको रमाइलो लिने छौं।’