ललितपुरको बखन्डोलस्थित ग्रीनविच होटलका सञ्चालक शशांक आचार्य यतिबेला आर्थिक र मानसिक दोहोरो तनावमा छन्। साविक समिट होटल रहेको ठाउँमा अपार्टमेन्ट निर्माणका क्रममा जमिन भासिएपछि उनी निराश छन्।
‘हामीले सर्टमा याद लेख्थ्यौं,’ खाडीमा भेटौंला शीर्षकको नागरिक दैनिकको समाचार सेयर गर्दै सामाजिक सञ्जालमा चर्चित साइग्रेस पोखरेलले लेखेका छन्, ‘उसले यथार्थ लेख्दियो।’
महानगरले विभिन्न १० स्थानबाट सेवा प्रवाह गर्दै आएको र अब एकै ठाउँबाट सेवा दिने उद्देश्यले काठमाडौं प्लाजामा कार्यालय सार्न लागेको प्रवक्ता दीपक अधिकारीले बताए ।
‘चरी’को प्रिमियरसँगै सुरु भएको चलचित्रको वसन्त उत्सवमा ‘जाँड’ सिनेमाको मुहूर्तसमेत सम्पन्न भयो। लोकल ‘जाँड’ले कत्तिको नसा देला, त्यो हेर्न बाँकी नै छ। सिनेमाको यो भव्य उत्सवले पक्कै पनि नेपाली समाजमा...
वसन्तको आगमनसँगै राजधानीमा चेरी र जाकाराण्डाका फुल्ने क्रममा छ भने चेरी फुलेर रमाइलो छ। यही समयमा आएको रंगको पर्व फागु पूर्णिमाले काठमाडौंलाई झनै उल्लासमय बनाइदियो।