भीम चापागाईं भीम चापागाईं
क्षमताको आधाभन्दा धेरै घट्यो विद्युत् उत्पादन
अर्थ
Clock २० फागुन २०७८ | २ मिनेट पाठ
क्षमताको आधाभन्दा धेरै घट्यो विद्युत् उत्पादन
इलाम र पाँचथरका जलविद्युत् आयोजनाको उत्पादन आधाभन्दा धेरै घटेको छ। हिउँद याममा खोलामा पानीको मात्रा कम भएपछि विद्युत् उत्पादन घटेको हो।
Whatsapp
व्यावसायिक उडान सुरु: इलाम-काठमाडौं सातामा दुई उडान
अर्थ
Clock १५ फागुन २०७८ | ३ मिनेट पाठ
व्यावसायिक उडान सुरु: इलाम-काठमाडौं सातामा दुई उडान
निर्माणप्रक्रिया सुरु गरेको दुई दशकपछि इलाम नगरपालिका–९ स्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उद्घाटनमा व्यावसायिक उडान सुरु गरिएको छ।
Whatsapp
स्थानीय तह निर्वाचन २०७९: फागुन १९ गते मतदाता नामावली प्रकाशित गरिँदै
राजनीति
Clock १४ फागुन २०७८ | ४ मिनेट पाठ
स्थानीय तह निर्वाचन २०७९: फागुन १९ गते मतदाता नामावली प्रकाशित गरिँदै
आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको मतदाता नामावलीलाई अन्तिम रूप दिन लागिएको छ। निर्वाचन आयोगले मतदाता नामावलीको टुंगो लगाउन आउँदो १९ देखि २६ गतेसम्मलाई कार्यतालिका सार्वजनिक गरेको छ।
Whatsapp
इलाममा थपिए २६ हजार मतदाता
अर्थ
Clock ०३ फागुन २०७८ | ४ मिनेट पाठ
इलाममा थपिए २६ हजार मतदाता
स्थानीय तह निर्वाचनको मिति आउँदो वैशाख ३० लाई निश्चित भएपछि निर्वाचन आयोग तयारीमा जुटेको छ।
Whatsapp
इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उद्घाटन
अर्थ
Clock ०१ फागुन २०७८ | ३ मिनेट पाठ
इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उद्घाटन
निर्माणप्रक्रिया सुरु गरेको दुई दशकपछि फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उद्घाटन गरिएको छ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाम नगरपालिका–९ मा बनेको विमानस्थल उद्घाटन गरे।
Whatsapp
भारतीय जेलमा बिनासुनुवाई ४० वर्ष बसेका दुर्गाप्रसादले पाए प्रारम्भिक क्षतिपूर्ति
अर्थ
Clock ०१ फागुन २०७८ | ३ मिनेट पाठ
भारतीय जेलमा बिनासुनुवाई ४० वर्ष बसेका दुर्गाप्रसादले पाए प्रारम्भिक क्षतिपूर्ति
भारतीय जेलमा बिनाकसुर ४० वर्ष राखिएका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिनाले कोलकाता हाइकोर्टको आदेशअनुसार प्रारम्भिक क्षतिपूर्ति पाएका छन्। उनले आज (आइतबार) ५ लाख भारतीय रुपैयाँ (८ लाख) को चेक पाएका हुन्।
Whatsapp
इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सफल
अर्थ
Clock २६ माघ २०७८ | २ मिनेट पाठ
इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सफल
इलाम नगरपालिका–९ स्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आज (बुधबार) परीक्षण उडान गरिएको छ। नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले परीक्षण उडान गरेको हो।
Whatsapp
इलाम विमानस्थलमा बुधबार परीक्षण उडान, फागुन १ मा उद्घाटन
अर्थ
Clock २५ माघ २०७८ | २ मिनेट पाठ
इलाम विमानस्थलमा बुधबार परीक्षण उडान, फागुन १ मा उद्घाटन
इलाम नगरपालिका–९ स्थित नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान गरिने भएको छ।
Whatsapp
इलामका आठ स्थानीय तहको जनसंख्या ओरालो
अर्थ
Clock २५ माघ २०७८ | ३ मिनेट पाठ
इलामका आठ स्थानीय तहको जनसंख्या ओरालो
इलामका १० मध्ये ८ पालिकाको जनसंख्या पाँचै वर्षमा घटेको छ। राष्ट्रिय जनगणना–२०७८ अनुसार सदरमुकाम रहेको इलाम नगरपालिका र चुरे क्षेत्रमा रहेको चुलाचुली गाउँपालिकाको जनसंख्यामात्र बढेको पाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस