क्षमताको आधाभन्दा धेरै घट्यो विद्युत् उत्पादन
२० फागुन २०७८
•
२ मिनेट पाठ
क्षमताको आधाभन्दा धेरै घट्यो विद्युत् उत्पादन
इलामको गोदकस्थित सब–स्टेसनमा संकलन भइरहेको विद्युत् देखाउँदै इलेक्ट्रिकल फम्र्यान महेशकुमार शाह। तस्बिरः भीम/नागरिक
इलाम र पाँचथरका जलविद्युत् आयोजनाको उत्पादन आधाभन्दा धेरै घटेको छ। हिउँद याममा खोलामा पानीको मात्रा कम भएपछि विद्युत् उत्पादन घटेको हो।  




गोदकस्थित विद्युत् सब–स्टेसनमा अहिले इलामका १० जलविद्युत् आयोजनाबाट ३७ मेगावाट उत्पादन भइरहेको छ। आयोजनाहरूको कुल क्षमता ९७ मेगावाट रहेपनि विद्युत् उत्पादन आधाभन्दा थोरै भइरहेको सब–स्टेसनका इलेक्ट्रिकल फम्र्यान महेशकुमार शाहले बताए।  

उनका अनुसार २५.८ मेगावाट क्षमताको पञ्चकन्या जलविद्युत् आयोजनाबाट ५ मेगावाट उत्पादन हुँदैछ। २९ मेगावाटको सानिमा माईबाट ७.८, १२ मेगावाटको सगरमाथाबाट २.९, ९.५ मेगावाटको माइबेनीबाट २.१ / ६.२ मेगावाटको तल्लो जोगमाईबाट १.१ मेगावाट, ७.६ मेगावाटको जोगमाईबाट १.२ /६.२ मेगावाटको पुवाखोलाबाट २.४  मेगावाट उत्पादन भइरहेको छ। पाँचथरको फिदिमबाट पनि १/२ मेगावाट विद्युत् गोदकस्थित सब–स्टेसनमा आउने गरेको छ। पाँचथरका आयोजनाको उत्पादन भने यहाँबाहेक अरू स्टेसनमा पनि जान्छ।  

यहाँ संकलन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिन्छ। यहाँबाट दानाबारी र नयाँबजारस्थित स्थानीय फिडर तथा तिल्केनी सब–स्टेसनमा पनि विद्युत् पठाइनेगरेको उनले जनाए। तर, इलामकै दोलखा जलविद्युत् आयोजनाको विद्युत् उत्पादन तिल्केनी सब–स्टेसनमा जोडिएको छ। १ मेगावाटको दोलखा क्यासकेडको उत्पादन भने गत कात्तिकको बाढी–पहिरोले बन्द छ। जोशी र पुवाखोला–१ जलविद्युत् आयोजनाको उत्पादन चाहिँ तिल्केनीमा जोडिएको छ।  

गतवर्षको यही समयको तुलनामा चाहिँ अहिले विद्युत् उत्पादन बढेको उनले बताए। ‘पोहोर यतिबेला १६/१७ मेगावाट उत्पादन थियो,’ उनले भने, ‘यसबीचमा अरू जलविद्युत् आयोजनाको उत्पादन पनि यहाँ जोडियो। तर, त्यसलाई घटाउँदा पनि पोहोरको तुलनामा अहिले उत्पादन बढेकै देखिन्छ।’ गतवर्षभन्दा यो वर्ष खोलामा पानीको मात्र बढी भएकाले उत्पादन पोहोरको तुलनामा थपिएको शाहले बताए।  

बर्खायाममा आयोजनाहरूले क्षमताभन्दा बढी पनि उत्पादन गर्छन्। हिउँदमा भने उत्पादन कम हुन्छ। आयोजनाहरूले नेपाल विद्युत् प्राधिकरणलाई मासिक रूपमा उत्पादन गर्नसक्ने विद्युत्को समेत सम्झौता गरेका हुन्छन् । हिउँदमा थोरै र बर्खाका बढी विद्युत् उत्पादन हुने भएकाले त्यहीअनुसार मासिक सम्झौता हुनेगरेको तल्लो जोगमाई जलविद्युत् आयोजनाका एक कर्मचारीले जानकारी दिए।
अर्को समाचार
क्षमताको आधाभन्दा घट्यो विद्युत् उत्पादन
२२ फागुन २०७८
•
२ मिनेट पाठ
क्षमताको आधाभन्दा घट्यो विद्युत् उत्पादन
इलाम र पाँचथरका जलविद्युत् आयोजनाको उत्पादन आधाभन्दा धेरै घटेको छ। हिउँद समयमा खोलामा पानीको मात्रा कम भएपछि विद्युत् उत्पादन घटेको हो। गोदकस्थित विद्युत् सबस्टेसनमा अहिले इलामका १० जलविद्युत् आयोजनाबाट ३७ मेगावाट उत्पादन भइरहेको छ। आयोजनाहरूको कुल क्षमता ९७ मेगावाट रहे पनि विद्युत् उत्पादन आधाभन्दा थोरै भइरहेको सबस्टेसनका इलेक्ट्रिकल फम्र्यान महेशकुमार शाहले बताए।




उनका अनुसार २५.८ मेगावाट क्षमताको पञ्चकन्या जलविद्युत् आयोजनाबाट ५ मेगावाट उत्पादन हुँदैछ। २९ मेगावाटको सानिमा माईबाट ७.८, १२ मेगावाटको सगरमाथाबाट २.९, ९.५ मेगावाटको माइबेनीबाट २.१ र ६.२ मेगावाटको तल्लो जोगमाईबाट १.१ मेगावाट, ७.६ मेगावाटको जोगमाईबाट १.२ र ६.२ मेगावाटको पुवाखोलाबाट २.ब्ल्म्एभ्च्४४लदकउस मेगावाट उत्पादन भइरहेको छ। पाँचथरको फिदिमबाट पनि १/२ मेगावाट विद्युत् गोदकस्थित सबस्टेसनमा आउने गरेको छ। पाँचथरका आयोजनाको उत्पादन भने यहाँबाहेक अरू स्टेसनमा पनि जान्छ।

यहाँ संकलन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिन्छ। यहाँबाट दानाबारी र नयाँबजारस्थित स्थानीय फिडर तथा तिल्केनी सबस्टेसनमा पनि विद्युत् पठाइनेगरेको उनले जनाए। तर इलामकै दोलखा जलविद्युत् आयोजनाको विद्युत् उत्पादन तिल्केनी सबस्टेसनमा जोडिएको छ। १ मेगावाटको दोलखा क्यासकेडको उत्पादन भने गत कात्तिकको बाढी–पहिरोले बन्द छ। जोशी र पुवाखोला–१ जलविद्युत् आयोजनाको उत्पादन चाहिँ तिल्केनीमा जोडिएको छ।

गत वर्षको यही समयको तुलनामा चाहिँ अहिले विद्युत् उत्पादन बढेको उनले बताए। ‘पोहोर यतिबेला १६/१७ मेगावाट उत्पादन थियो,’ उनले भने, ‘यसबीचमा अरू जलविद्युत् आयोजनाको उत्पादन पनि यहाँ जोडियो। तर, त्यसलाई घटाउँदा पनि पोहोरको तुलनामा अहिले उत्पादन बढेकै देखिन्छ।’ गतवर्षभन्दा यो वर्ष खोलामा पानीको मात्र बढी भएकाले उत्पादन पोहोरको तुलनामा थपिएको शाहले बताए।

बर्खा याममा आयोजनाहरूले क्षमताभन्दा बढी पनि उत्पादन गर्छन्। हिउँदमा भने उत्पादन कम हुन्छ।आयोजनाहरूले नेपाल विद्युत् प्राधिकरणलाई मासिक रूपमा उत्पादन गर्नसक्ने विद्युत्को समेत सम्झौता गरेका हुन्छन्। हिउँदमा थोरै र बर्खाका बढी विद्युत् उत्पादन हुने भएकाले त्यसअनुसार मासिक सम्झौता हुने गरेको तल्लो जोगमाई जलविद्युत् आयोजनाका एक कर्मचारीले जानकारी दिए।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस