आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा एक हजार एक सय ९८ म्यादी प्रहरी भर्ना गरिने भएको छ। जिल्ला प्रहरी कार्यालयले म्यादी प्रहरी भर्नाका लागि सूचना जारी गरेको छ।
सुन धितो राखेर सरकारी बैंकबाट ऋण लिएकी एक महिलाले बैंकले आफूलाई नक्कली सुन फिर्ता दिएको गुनासो गरेकी छिन्। बैंकले आफूबाट सक्कली सुन (सिक्री) लिएको तर ऋण चुक्ता गरेपछि भने सुनको जलप लगाएको सिक्रीमात्र...
इलामसहित पूर्वी पहाडी जिल्लामा ल्यान्डरोभर जिपलाई ‘एडभेन्चर टुरिज्म’मा उपयोग गर्न सकिने भए पनि कसैको ध्यान जान सकेको छैन। बेलायतमा बनेका पुराना ल्यान्डरोभर जिप मर्मत–सम्भार गरी विकट पहाडमा पर्यटकका ला...