नेपाली कांग्रेसका पूर्वसभापति हिमालय कमाचार्यले शनिबार बिहान सामाजिक सञ्जालमा लेखे– ‘इलाममा तालमेलको सम्भावना न्यून। हिजो र अस्ति भएको पाँचदलीय गठबन्धनको बैठकमा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको...
‘अब त गाउँमा कोही पाहुना घुमेको देख्दा पनि पैसा घुमिरहेझैं लाग्छ,’ भारत सिक्किमका अगुवा पर्यटनकर्मी वीरेन्द्र ताम्लिङ भन्दै थिए, ‘गाई दुुहेको, घाँस काटेको, रोपाइँ गरेको, गोबर सोहोरेको देखाएर र त्यही क...
परीपरीका टोपी र परीपरीका साढी–चोली। गलबन्दी, दौरा–सुरुवाल, सर्ट, इस्टकोट। इलाम नगरपालिका–७ की तीला लिम्बूले सदरमुकामको ठूलो टुँडिखेलमा ढाकाका उत्पादन बेचेको ४ दिन भयो। ‘पहिलो दिन त सुनसानजस्तै भो, त्य...
जिल्लाका ६४ हजार ४ सय बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदैछ। यही चैत २६ देखि ३० सम्म जिल्लाका सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप लगाउन लागिएको हो।
फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती (सरु) राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।