भीम चापागाईं भीम चापागाईं
न्याय क्षेत्रका सरोकारवाला भन्छन्, सरकार अस्थिर हुँदा न्याय सम्पादनमा असर
समाज
Clock २४ चैत्र २०७९ | ३ मिनेट पाठ
न्याय क्षेत्रका सरोकारवाला भन्छन्, सरकार अस्थिर हुँदा न्याय सम्पादनमा असर
न्यायपालिका भ्रष्टाचारमुक्त हुन नसक्दा न्यायालय र सिंगो न्याय क्षेत्रमाथि नागरिकको विश्वासमा ह्रास आइरहेको न्याय क्षेत्रकै अगुवाले टिप्पणी गर्न थालेका छन्।
Whatsapp
न्याय क्षेत्रका सरोकारवाला भन्छन्: सरकार अस्थिर हुँदा न्याय सम्पादनमा असर
समाज
Clock २४ चैत्र २०७९ | ३ मिनेट पाठ
न्याय क्षेत्रका सरोकारवाला भन्छन्: सरकार अस्थिर हुँदा न्याय सम्पादनमा असर
सरकार गठन अस्थिरताले नागरिकको न्याय सम्पादनमा गम्भीर असर पुगिरहेको छ। न्यायपालिका भ्रष्टाचारमुक्त हुन नसक्दा न्यायालय र सिंगो न्याय क्षेत्रमाथि नागरिकको विश्वासमा ह«ास आइरहेको न्याय क्षेत्रकै अगुवाले...
Whatsapp
वडा कार्यालयमा आगजनी र चोरी आरोपमा पक्राउ
समाज
Clock २२ चैत्र २०७९ | १ मिनेट पाठ
वडा कार्यालयमा आगजनी र चोरी आरोपमा पक्राउ
इलामको माङ्सेबुङ गाउँपालिका ५ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्रेको छ। माङ्सेबुङ गाउँपालिका–३ का ३९ वर्षे आशिष भनिने हस्तबहादुर लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Whatsapp
पर्यटकीयस्थलले भरिपूर्ण इलामको सन्दकपुरमा महोत्सव
समाज
Clock २२ चैत्र २०७९ | ५ मिनेट पाठ
पर्यटकीयस्थलले भरिपूर्ण इलामको सन्दकपुरमा महोत्सव
आकर्षक पर्यटकीयस्थलले भरिपूर्ण सन्दकपुर गाउँपालिकामा पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिने भएको छ।
Whatsapp
इलाम कारागारबाट फरार कैदी पक्राउ
समाज
Clock १८ चैत्र २०७९ | १ मिनेट पाठ
इलाम कारागारबाट फरार कैदी पक्राउ
इलाम कारागारबाट बिहीबार फरार १ कैदीलाई प्रहरीले पक्रेको छ। प्रहरीले हिजो (शुक्रबार) उनलाई कारागारबाट करिब १८ किलोमिटरमा रहेको माइखोलाछेउबाट पक्रेको हो।
Whatsapp
इलाम कारागारबाट फरार कैदी पक्राउ
समाज
Clock १७ चैत्र २०७९ | १ मिनेट पाठ
इलाम कारागारबाट फरार कैदी पक्राउ
इलाम कारागारबाट बिहीबार फरार एक कैदीलाई प्रहरीले गरेको छ । आज (शुक्रबार) उनलाई कारागारबाट करिब १८ किलोमिटरमा रहेको माइेखोलाछेउबाट गरिएको हो।
Whatsapp
इलाममा साहित्य महोत्सव हुने
कला/साहित्य
Clock १७ चैत्र २०७९ | २ मिनेट पाठ
इलाममा साहित्य महोत्सव हुने
जिल्लाको पर्यटन प्रवर्धनका लागि साहित्य महोत्सव आयोजना गरिने भएको छ। यही चैत २६ र २७ गते सदरमुकामस्थित सिटीहलमा महोत्सव आयोजना गर्न लागिएको हो।
Whatsapp
इलाम कारागारबाट कैदी फरार
समाज
Clock १७ चैत्र २०७९ | १ मिनेट पाठ
इलाम कारागारबाट कैदी फरार
कैदी–बन्दीले कारागारभित्रै तास खेलेको र मदिरा पिएको भिडियो बाहिरिएको महिना दिन नबित्दै इलाम कारागारबाट १ कैदी फरार भएका छन्।
Whatsapp
इलाममा साहित्य महोत्सव हुने
कला/साहित्य
Clock १७ चैत्र २०७९ | २ मिनेट पाठ
इलाममा साहित्य महोत्सव हुने
जिल्लाको पर्यटन प्रवर्धनका लागि साहित्य महोत्सव आयोजना गरिने भएको छ। यही चैत २६ र २७ गते सदरमुकामस्थित सिटीहलमा महोत्सव आयोजना गर्न लागिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस